हिमालपोस्ट, Author at Himal Post - Page 806 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

भारतमा एक अस्पतालमा आगलागी: पाँच कोरोना संक्रमितको मृत्यु

एजेन्सी- भारतको गुजरात राज्यको एक कोभिड अस्पतालमा आगलागी भएको छ । राजकोटस्थित उदय सिभानन्द कोभिड अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको ज्यान गएको छ । सो अस्पतालको आइसीयूमा लागेको भारतीय

शनिबार काठमाडौंको तापक्रम सबैभन्दा कम

काठमाडौं- काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि शुक्रबार ८ दशमलव

चिनियाँ रक्षामन्त्री भोलि आउने औपचारिक जानकारी सार्वजनिक

काठमाडौं- चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे भोली आइतबार नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराएको छ । औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल भ्रमणबारे शनिबार बिहान

प्रधानमन्त्री ओलीलाई एक्ल्याउने निर्णय

इटहरी- सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्।

रुकुममा जन्ती बोकेको जीप दुर्घटना: चार जनाको ज्यान गयो

रुकुम पश्चिम- रुकुम पश्चिममा मध्यरातमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको बताइएको छ । शुक्रबार राति आठबीसकोट

नेतृत्व हस्तान्तरण बन्यो ओलीको मुख्य प्रस्ताव: बैठकअघि अनेक चलखेल

काठमाडौं- नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक

नैतिकताका आधारमा पद छाड्न प्रधानमन्त्री ओलीमाथि दवाव

काठमाडौं- नागरिक समाजका अगुवाले मुलुकमा सुशासन कायम गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वासको संकट गहिरिएको भन्दै नैतिकताका आधारमा पद छाड्न दवाव दिएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीले

ओलीको अफर बोकेर वामदेवको घरमै पुगे ईश्वर

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अफर बोकेर शुक्रबार साँझ पोखरेल गौतमनिवासमा पुगेको स्रोतले

लक्षण सहित सन्दिपलाई कोरोना संक्रमण

काठमाडौं – नेपाली स्टार क्रिकेटर एवम नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई लक्षण सहित कोरोना संक्रमण भएको छ । सन्दीप आफैले कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन्

नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् । उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट

नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने भारतीय विदेश सचिवको घोषणा

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाललाई आवश्यर्क पर्ने कोरोना भाइरस विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेअर्सले आज

भारतीय विदेशसचिवले प्रस्तुत गरे नेपाल–भारत सम्बन्धका चार आधार

काठमाडौं- भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याएका छन्। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनकाे धारणा छ। उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी,