हिमालपोस्ट, Author at Himal Post - Page 809 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

अब काठमाडौं उपत्यकामा लकडाउन नहुने

काठमाडौं- कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले संक्रमण न्युन भएका स्थानमा यसअघि बन्द भएका सेवाहरु सूचारु गर्न प्रस्ताव गरेको छ ।

अब सबै देशमा हवाई उडान हुने

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले नियमित उडानका

पक्राउ परे करोडौँको सरकारी जग्गा हडप्ने नेकपाका नेता

काठमाडौं– झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् ।सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो । सरकारी

बास्कोटाको प्रश्न: नेकपाको झगडामा बाबुरामको रहस्यमय प्रवेश किन ?

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेकपाकाे आन्तरिक ‘शक्ति संघर्ष’मा जनता समाजवादी पार्टीका डा.बाबुराम भट्टराई रहस्यमय तरिकाले प्रवेश गरेको पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आरोप लगाएका छन्। नेकपाका केन्द्रीय सदस्य बास्कोटाले

जनतासंग पुग्न सहयोग गरेकोमा विप्लवले दिए प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । उनले आफूहरूमाथि प्रतिवन्ध लगाएर जनतासमक्ष पुग्न सहयोग गरेकोमा धन्यवाद दिएका हुन् । विप्लवले पूर्वसहकर्मी

विष्णु पौडेल भन्छन: ओली-देउवाबीच सहकार्यको कुरा भएको हो

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र मर्यादाका सीमा नाघेर अन्तर्विरोध चर्किएको बताएका छन् । प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले जस्तो अन्तर्विरोध चर्किए पनि पार्टी

सर्वोच्च अदालतले भन्यो: सुधीर बस्नेतको सम्पत्ति लिलाम नगर्नु

काठमाडौं- सहकारीबाट करोडौं रकम ठगेको आरोपमा मुद्दा खेपिरहेका व्यवसायी सुधीर बस्नेतको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको रिटमा पहिलो सुनुवाई गर्दै उक्त निर्णय

न्यायपालिका जोडिएको बिषयमा ‘ब्याक’ भए प्रचण्ड

काठमाडौं– सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आफूले पार्टी सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा लगाइएको न्यायपालिका सम्बन्धि आरोपमा ब्याक भएका छन् । उनले यसको सम्बन्ध स्वतन्त्र न्यायपालिका र यसका

खतरनाक मोडमा नेकपाको विवाद: पुस्तक बनाएर प्रतिवेदन बाँड्ने तयारी

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको उग्र विवादले झनै फरक मोड लिने देखिएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित

चिनियाँ राष्ट्रपतिका विशेष दूत किन आउँदैछन् नेपाल ?

काठमाडौं- भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्।

ट्रम्पले भने: बाइडेनले जितेपनि हाम्रो लडाइँ जारी छ

एजेन्सी- अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन्। ट्रम्पले ट्विट गर्दै ‘लडाइँ’ (चुनावमा धाँधली भयो भन्ने विषयमा

यस्तो बन्दैछ बाइडेनको नयाँ मन्त्रीमण्डल

एजेन्सी–आगामी जनवरी २० मा सत्ता सम्हालेपछि जो बाइडेनको मन्त्रिपरिषद्मा रहने केही नामहरु सार्वजनिक गरिएको छ उनको संक्रमणकालीन टिमले प्रेस विज्ञप्तिमार्फत् नाम सार्वजनिक गरेको हो। ओबामा प्रशासनको दोस्रो कार्यकालमा विदेशमन्त्री रहेका