हिमालपोस्ट, Author at Himal Post - Page 805 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

केहि नेताको उन्मादका कारण नेकपा र गणतन्त्र संकटमा: गोकर्ण विष्ट

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले केहि नेताहरूको उन्मादका कारण राजसंस्था सल्बलाएको बताएका छन् । उनले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण मशानघाटमा पुगेको

जो बाइडेन घाइते: खुट्टा ‘फ्र्याक्चर’

एजेन्सी- नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । उनी आफ्नै कुकुरसंग खेल्दा घाइते भएको जनाइएको छ । आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही

बामदेवले ईश्वरलाई बाटो तताउनुहोस् भनेपछि…

काठमाडौं- शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालयको बैठकमा पहिले झैं अध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्तिममा निर्णायक समर्थन जुटाउन उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित गौतम निवास जाने जिम्मेवारी थियो उपप्रधानमन्त्री ईश्वर पोखरेललाई । शुक्रवार

लेनदेनमा नमिलेको नेकपा कलह: दुवै पक्षका आफ्नै तयारी

काठमाडौँ- नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जवाफी दस्ताबेज पेस गर्नुअघि ४७ मिनेट भाषण गरे । सचिवालय स्रोतका अनुसार उक्त मन्तव्यबाट उनले चारवटा मुख्य सन्देश दिएका

म्याराडोनालाई मेस्सीको भावपूर्ण श्रद्धाञ्‍जली

एजेन्सी- स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार ओसासुनालाई सजिलै ४–० ले हरायो र त्यसमा लियोनल मेसीले दिवंगत डिएगो म्याराडोनामाथि भावपूर्ण श्रद्धाञ्‍जली प्रकट गरेका छन् । टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका मेसीले

गणतन्त्र खारेज गर्न माग गर्दै हेटौंडामा भव्य र्‍याली

हेटौंडा : हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको छ । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो । हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली

नेकपाका चार विकल्प

काठमाडौं : नेकपाका दुई अध्यक्षबीच आरोप/प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र

म्याराडोनाको उपचारमा लापरबाहीको आशंका: डाक्टरको घर र क्लिनिकमा छापा

एजेन्सी- अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको चार दिनपछि उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा प्रहरुीले छापा हानेको छ । म्याराडोना संसारका सबैभन्दा चर्चित र महान खेलाडीमध्ये

फेङ्हेद्वारा सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयनको प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले

आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

काठमाडौं- आज एकैदिन ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो

स्वास्थ्यमा समस्या देखिएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । स्वासप्रश्वासमा समस्या देखिएपछि नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेलाई स्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना

गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखाउँ -डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । उनले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका हुन्