हिमालपोस्ट, Author at Himal Post - Page 712 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

सरकारी कदमविरुद्ध आन्दोलन गर्न देउवाले दिए निर्देशन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन विरूद्धमा सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आईतबार एक अपिल जारि गर्दै शभापती देउवाले प्रदर्शनमा

नेपालविरुद्धको मुद्दामा अघि बढ्यो सर्वोच्च अदालत

काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूमाथि मुद्दा चलाउन सर्वोच्च अदालतले प्रमाण उपलब्ध गराउन आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा सर्वोच्चले प्रमाण

माधव नेपालविरुद्धको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरिद्धको मुद्दामा पेसी तोकिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग

निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी

काठमाडौँ- निर्वाचन आयोगले चुनावको आचारसंहिता ल्याउने तयारी गरेको छ । चुनावी आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ । बैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले

प्रचण्ड-नेपाल समूहले अर्को आन्दोलन घोषणा गर्दै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आइतबार अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा

प्रदीप ज्ञवालीले लगाए प्रचण्डमाथि गम्भीर आरोप

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै

देउवाले पुरानै नाजिर समाए, तनावमा पौडेल समूह

काठमाडौँ- कांग्रेस केन्द्रीय कार्यसमितिको ०७६ पुस ११ को निर्णयअनुसार पार्टी महाधिवेशन एक सातापछि सुरु गर्नुपर्ने हुन्छ । उक्त बैठकले यही फागुन ७–१० गते महाधिवेशन हुने तालिका ल्याएको थियो । महाधिवेशनको

फैसला गर्न ढिलो भएन र श्रीमान ?

काठमाडौं- दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वोच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर

टोपबहादुरको नजरमा प्रचण्ड-नेपालसँग बाँकी रहेका तीन विकल्प

काठमाडौं- नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समुहको दिनगन्ती सुरू भएको बताएका छन् । उनले आगामी वैशाखमा निर्वाचन हुने दाबी गर्दै सबै हिसाबले प्रचण्ड-नेपाल समूह संकटमा रहेको

बालुवाटारको ब्यथा: रमेश पौडेल र ऐन महरले पनि भाग पाउँदैनन्

काठमाडौं- नेकपाको झगडाले देश त संकटमा छ नै, नेकपाका दुबै समूहभित्रै पनि गुट र उपगुटका झगडा झन्झन् चर्किन थालेका छन् । भर्खरै केपी ओलीपक्षीय युवा संघले आफ्नो केन्द्रीय कमिटीको पूरै

सर्वोच्चमा सुनुवाई: आजबाट जवाफी बहस, पाँच जनाले अवसर पाउने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने बिहीबारको इजलासमा बताइसकेका छन् । विपक्षी

ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि असफल

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको