हिमालपोस्ट, Author at Himal Post - Page 608 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

देउवा र नेपालबीच भेटवार्ता सकियो: विश्वासको मतबारे छलफल

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसंगको भेटवार्ता सकिएको छ । बूढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने

ओली पुगेको अर्कोदिन माधव नेपाल पनि देउवा निवासमा

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । नेपाल बेलुकी पौने ६ बजे बूढानीलकण्ठ पुगेका हुन्। स्रोतका अनुसार

कांग्रेसले डाक्यो संसदीय दलको बैठक: अविश्वास प्रस्ताव पनि छलफलको विषय

काठमाडौँ- राजनीतिक घटनाक्रम तिब्र बिकशित भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीले आगामी सोमबार अर्थात २७ वैशाखमा संसदको विशेष अधिवेशनमा विश्वासको

निको हुनेको संख्या बढ्दै: एकैदिन २७०७ जनाले जिते कोरोना

काठमाडौं- दैनिक रेकर्ड बनाउनेगरी संक्रमण फैलिएका बेला एकैदिन २७०७ जनाले कोरोना जितेका छन् । गत २४ घण्टाभित्र देशभर २७०७ जना संक्रमणमुक्त भएका हुन् । कोरोनाको दोस्रो लहरपछि यतिधेरै संक्रमणमुक्त भएको

स्वास्थ्यमन्त्रीसँग प्रधानमन्त्री ओली ‘फायर’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायी हरूलाई ‘बिचौलिया भूतप्रेत’ भनेपछि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग सम्बन्ध बिग्रिएको छ । कोरोना खोपको कमिशन काण्डमा प्रधानमन्त्री निकटका व्यवसायी मुछिएपछि त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेको

ईश्वर पोखरेल र योगेश भट्टराइबीच गोप्य भेटपछि नेपाल समुहमा नाटकीय परिवर्तन

काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र माधव नेपाल समूहका नेता योगेश भट्टराइबीच गोप्य भेट भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा नाटकीय परिवर्तन आएको छ । उनीहरूबीच भएको गोप्य

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उपचारको क्रममा बिहिबार उनको निधन भएको बताइएको छ । उनलाई बिहिबार विहान नै न्यूरो अस्पताल भर्ना गरिएको

जसपामा एक्लिए महन्थ ठाकुर: राजेन्द्र महतोले पनि छाडे साथ

काठमाडौं- विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी नेपालमा अर्को अचम्मको परिदृश्य देखिएको छ । पार्टी एकीकरणपछि ठुलो बहुमतमा देखिएका पार्टी अध्यक्ष महन्थ ठाकुर एकाएक एक्लिएका छन् । सुरुवातदेखि नै ठाकुरलाई

संसद बैठक अगाडी चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति निवासबाटै बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी भेट्‍न शीतलनिवास गएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन् । बिहिबार अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए । एमाले स्थायी

राष्ट्रियसभा उपनिर्वाचन: पछाडी हट्यो ओली समूह, बादल उम्मेदवार नबन्ने

काठमाडौं- जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमाले ओली समूह एक कदम हच्किएको छ । विपक्षीहरूले गठबन्धन नै बनाएर चुनावमा जाने भएपछि सरकारी एमाले निर्वाचनबाट तर्सिएको छ । बिहिबार

एमाले बैठकको निर्णय: जित सुनिश्चित हुनेगरी अभियान चलाउने

काठमाडौं– बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल र अभियान अगाडि बढाउने एमाले स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको