हिमालपोस्ट, Author at Himal Post - Page 609 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाईरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य

आकस्मिक बैठक सकेर प्रधानमन्त्री एकाएक शीतल निवासमा

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक सकिएको छ । बैठक सकिएर नेताहरू बालुवाटारबाट निस्किएका छन् । बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । बैठक सकेलगत्तै प्रधानमन्त्री

आकस्मिक स्थायी कमिटीको बैठक जारी: अध्यक्ष ओलीले ब्रिफिङ गर्दै

काठमाडौं- एमालेका अश्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा जारी छ । आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको बताइएको छ ।

बाइडनको एउटा निर्णयले विश्वलाई राहत

एजेन्सी- कोरोना महामारीले थलिएको विश्वलाई अमेरिकी राष्ट्रपति जो बाइडनको एउटा निर्णयले राहत महसुस भएको छ । कोरोना भाइरसविरुद्धको खोप बौद्धिक अधिकारबाट बाहिर राख्न विश्व व्यापार संगठनले गरेको पहलमा अमेरिकाले समर्थन

कोरोना संक्रमण: भारतभन्दा नेपाल बढी जोखिममा

काठमाडौँ- नेपालमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान लागेको चर्चा भैरहेको बेला अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले भारतभन्दा नेपाल बढी जोखिममा रहेको बताएको छ । पछिल्ला केहिदिनका आंकडाले यसको संकेत पनि गरेको

ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटि बैठक बोलाइएको बताइएको छ । एकातिर प्रधानमन्त्री की शर्मा ओलीले विश्वासको मत लिनको लागि संसद

एउटा निर्णयले बालुवाटारमा भुईँचालो: ओलीले सुटुक्क गरे नेपाललाई टेलिफोन

काठमाडौ- वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई तह लगाउने अभियान चलाएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुटुक्क नेता नेपाललाई टेलिफोन गरेर भेट्न बोलाएको खुलेको छ । प्रधानमन्त्री ओली

जहाज डुबाएपछि भोटको चिन्तामा इश्वर पोखरेल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले अत्यन्त जटिल मोडमा पुगेको छ । विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने विश्वासको मत लिन संसद

उपेन्द्र पनि प्रचण्ड-नेपालको कित्तामा

काठमाडौँ- केपी ओली नेतृत्व सरकार ढाल्ने पक्षमा रहेका जनता समाजवादी पार्टीको उपेन्द्र यादवसँग माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालले छलफल गरेका छन् । दाहाल र नेपाल

देउवा निवासमा ओलीले दिए प्याकेजमै अफर

काठमाडौं- दलबलसहित पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति देउवाले रित्तो हात फर्काएको प्रचार गरिएपछि कांगेसका नेताहरू भने आन्तरिक छलफलमा जुटेका छन् । बाहिर विश्वासको मत ओलीले मागेको र

एनआईसी एसिया बैंकलाई कारबाही हुनसक्ने

काठमाडौ- महामारीमा पनि सर्वसाधारण ऋणीलाई अत्यधिक दुःख दिएकोले एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको छ । महामारीमा चर्को ब्याज असुलेको र ऋणीलाई अत्यधिक दुःख दिएको भन्दै

ओलीको प्रस्ताव देउवाले गरे अस्विकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन् । ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका थिए