निको हुनेको संख्या बढ्दै: एकैदिन २७०७ जनाले जिते कोरोना - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

निको हुनेको संख्या बढ्दै: एकैदिन २७०७ जनाले जिते कोरोना



काठमाडौं- दैनिक रेकर्ड बनाउनेगरी संक्रमण फैलिएका बेला एकैदिन २७०७ जनाले कोरोना जितेका छन् । गत २४ घण्टाभित्र देशभर २७०७ जना संक्रमणमुक्त भएका हुन् ।

कोरोनाको दोस्रो लहरपछि यतिधेरै संक्रमणमुक्त भएको पहिलो रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने