
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग सहमति भएको भन्ने हल्लाबारे मुख खोलेका छन् । उनले ओलीसंग कुनैपनि सहमति नभएको बताएका छन् । विहीबारदेखि भइरहेका

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभाका लागि उम्मेद्वारी दिने भएका छन् । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि वागमती प्रदेशअन्तर्गत एमालेको तर्फबता बादल उम्मेदवार हुने बाहेक हुन् ।

काठमाडौं- नेकपा एमालेका शिर्ष नेताहरूलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलेका छन् । राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेद्वार र माधव नेपाल समुहले राखेका मागबारे छलफल गर्न बैठक बोलाइएको

काठमाडौं- कोभिड १९ संक्रमणको हटस्पट बनेको लुम्विनी प्रदेशको बाँकेमा मृत्तकको संख्या निरन्तर बढिरहेको छ । जिल्लाका अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये गएराती पनि आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेको संकट समाधान उन्मुख देखिएको छ । चर्को विवादबाट नेताहरू संवादतर्फ लागेका छन् । एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु पनि ब्यापक दौडधुपमा छन् ।

काठमाडौं- नेकपा एमालेभित्र विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बिहीवार मध्यराति सहमति गराएको खुलेको छ । बुढानिलकण्ठमा कांग्रेस सभापति देउवालाई भेटेर

काठमाडौं- कोरोनाविरुद्धको खोप खरिदमा बिचौलियाको कमिसन नमिल्दा ५० लाख डोज खोप नेपाल आउन नसकेको समाचार सार्वजनिक भएपछि उनीहरूमाथि कारबाही गर्नुपर्ने आवाज चौतर्फीरूपमा उठेको छ । सरकारले खोप खरिदका लागि भारतमा

काठमाडौं- नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो

काठमाडौं- सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शितलनिवासमा लुकामारी शैलीमा भेट भएको छ । दिउसो पार्टीको बैठक सकेर

काठमाडौं : देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्।

एजेन्सी- ब्राजिलमा गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा तस्करहरुसहित सुरक्षाकर्मीको ज्यान गएको हो बिबिसीका अनुसार राजधानी रियो दि जेनेरियोमा भएको गोली