हिमालपोस्ट, Author at Himal Post - Page 607 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

तनावमा ओली समूह: अत्यन्तै अफ्ठ्यारो मोडमा ओली

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत

किन दौडधुप गरिरहेका छन् माधव नेपाल ?

काठमाडौं- प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति

देशका केहि भागमा चट्याङ, हावाहुरी र वर्षा हुने

काठमाडौं- आज देशभर समान्यत मौसम बदली रही केही ठाउँमा चट्याङ, हावाहुरी र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको

ओलीले बोलाए बिहानै स्थायी कमिटि बैठक: उम्मेदवार र नेपाल समूह एजेण्डा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा नेकपा एमालेको स्थायी कमिटि बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठक बोलाईएको स्रोतले बनाएको छ । आजको

निःशुल्क खोप दिने वाचा गरेको सरकारले चार गुणा बढीमा बेच्न हुकमलाई दियो अनुमति

सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो ? जवाफ आएको छ, एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले व्यापारिक कम्पनीलाई

बुढानिलकण्ठमा ओलीले गरेको गम्भीर संकेत

काठमाडौ- कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार प्रधानमन्त्री केपी ओली पुग्नुअघि नै कांग्रेस नेताहरु जम्मा भइसकेका थिए । चार सहयोगीका साथ देउवा निवास पुगेका ओलीले सुरुमै भोट माग्न आएको

एमालेलाई फुटबाट बचाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेताहरूको घनघोर पहल

घनश्याम भुसाल : पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रहेको पनि मिल्छ । तर, ओलीजी के गर्नुहुन्छ भन्ने मुख्य विषय हो, किनभने विवाद अरूमा छैन । त्यसकारण

बैठकमा निकै चिन्तित देखिए प्रधानमन्त्री

काठमाडौं- मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । अवस्था भयावह बनेको भन्दै मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

माधव नेपाल निस्किए लगत्तै फेरि शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं- बैसाख २७ मा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । पार्टीभित्र नै स्थायी प्रतिपक्षीको भूमिकामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले जसरी

राष्ट्रपतिले नेपाललाई भनिन्: ओलीलाई सहयोग गर्नुहोस्

काठमाडौं- पार्टीभित्र अध्यक्ष ओलीसंग कित्ताकाटको अवस्थामा पुगेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल एकाएक दौडधुपमा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय निजिकिंदै जाँदा नेता नेपालले

सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई फकाउने विष्णु पौडेलको प्रयास असफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन बोलाएपछि बालुवाटार निकट नेताहरू माधव नेपाल निकट नेताहरू फकाउन ब्यस्त छन् । निर्णायक मोडमा पुगेको पार्टीको एकता जोगाउने भन्दै ओली

देउवा निवासबाट निस्किएका माधव नेपाल एकाएक राष्ट्रपति भेट्न शितल निवासमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा माधवकुमार नेपालले राजनीतिक दौडधुपमा ब्यस्त बनेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवासँग डेढ घण्टा छलफल गरेर उनी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका