हिमालपोस्ट, Author at Himal Post - Page 610 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

सकियो ओली-देउवा छलफल: के भयो छलफल ?

काठमाडौ- प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहितका नेताहरूबिचको भेटवार्ता सकिएको छ । बैसाख २७ गते विश्वासको मत लिने घोषणा गरेर संसद बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली एकाएक नेपाली कांग्रेसका

मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर: फेरि लगियो अस्पताल

काठमाडौं- कोरोना संक्रमित भएर फेरि अस्पताल भर्ना भएका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको सरिरमा अक्सिजनको लेभल निकै कम भएको बताइएको छ । स्वास्थ्यमा सुधार

भारतमा भूकम्प, नेपाल पनि हल्लियो

काठमाडौं- भारतको उत्तराखण्डमा गएको भूकम्पले नेपालको पश्चिमी भेग समेत हल्लिएको छ । उत्तराखण्डमा गएको भूकम्पले बैतडी लगायतका जिल्लामा बुधबार अपराह्न धक्का महसुस गरिएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४

पद सम्हालेको पहिलो दिन नै प्रदेश प्रमुखले मागिन सभामुखको राजीनामा

काठमाडौं- गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभामुखले प्रदेशसभा लथालिंग पारेको आरोप लगाएकी छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा पदधार ग्रहण गर्दै प्रमुख पौडेलले सभामुख नेत्रप्रसाद अधिकारीले सरकारलाई थाहै नदिई

देउवा फकाउने ओलीको अन्तिम प्रयास

काठमाडौं । आफूविरुद्ध चार दलले मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली एमालेका केहि नेताहरू बोकेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । आफूविरुद्धको मोर्चाबन्दी र अविश्वास प्रस्तावबारे सुचना

काठमाडौँका एकैदिन ५ हजार नजिक संक्रमित थपिए

काठमाडौं- बुधबारमात्रै काठमाडौँका लगभग ५ हजार संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा

नेपालगञ्ज मेडिकल कलेज भन्यो: थप कोरोनाका बिरामी भर्ना लिन सकिन्न

काठमाडौं- अक्सिजनको चरम अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण तीव्र रुपमा

नेताहरू बोकेर प्रधानमन्त्री ओली पुगे देउवा निवास

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका छन् । ओलीले आफू निकट नेताहरू बोकेर देउवानिवास पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले

सरकारले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

काठमाडौ- सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले बताएको संख्या र सरकारले सार्वजनिक गरेको संख्यामा फरक परेपछि यस्तो खुलेको हो ।

तनावमा शंकर पोखरेल: सांसदहरू राजिनामा दिँदै कांग्रेसमा लाग्दै

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अर्को झट्का लागेको छ । मुख्यमन्त्री पोखरेलको गृहजिल्ला घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेको

लुम्बिनीका अर्का सांसदले दिए राजीनामा

बुटवल- लुम्बिनी प्रदेश सभाका अर्का एक सांसदले पदवाट राजीनामा दिएका छन् । एमालेबाटै निर्वाचित सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फर्काउने तयारी

काठमाडौँ- कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएसँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई सेवामा बोलाउने तयारी गरेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन सक्ने भएको भन्दै