हिमालपोस्ट, Author at Himal Post - Page 589 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

शंख फुक्दा फोक्सोको क्षमता बढ्ने विज्ञको सुझाव

काठमाडौं- शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ। यसलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने

निःशुल्क उपचार त परको कुरा, सेनाले गर्ने शव व्यवस्थापनमा समेत चर्को शुल्क असुली

काठमाडौं- उपचारका लागि कपिलवस्तुबाट भरतपुर ल्याइएका एक पुरुषको मंगलबार बिहान मृत्यु भयो । लायन्स क्लबको गाडीमा राखेर शव देवघाट पुर्याएपछि सलामी दिएर सेना फर्कियो । दाहसंस्कारबापत छोराले ठेकेदारलाई १७ हजार

५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ केन्द्रविन्दु

काठमाडौँ- बुधबार बिहानै भूकम्प गएको छ । लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.८ म्याग्निच्युडको भूकम्प लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर

नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं–नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फेला परेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

एकाबिहानै काठमाडौंमा भूकम्पको कडा धक्का

काठमाडौं- काठमाडौंमा एकाबिहानै भूकम्पको कडा धक्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प कति रेक्टरस्केलको हो भन्ने खुलेको छैन

महन्थलाई भनेजति मन्त्रालय, एमालेका मधेसी नेता ओलीसँग रुष्ट

काठमाडौं- जसपासँगको सत्ता सहकार्यलाई लिएर एमालेभित्र खटपट शुरु भएको छ । रघुवीर महासेठलगायत दुई नम्बर प्रदेशका कमरेडहरुले महन्थ ठाकुर खेमासँगको सहकार्य पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन् । महन्थहरुसँग

प्रधानमन्त्रीले पुन: शपथग्रहण गर्न नपर्ने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: शपथग्रहण गर्न नपर्ने भएको छ । शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। गत शुक्रबार

भतिजको क्रिया गर्दै एमाले केन्द्रीय नेता कमल गौतम

काठमाडौं- एमाले केन्द्रीय नेता तथा जीफन्ट उपाधक्ष्य कमल गौतम आफ्नो भतिजको क्रिया बसेका छन् । उनी कोरोना संक्रमणको कारण निधन भएका भतिजको क्रिया बसेका हुन् । नेता गौतम पारिवारिक दायित्व

आफ्नै निर्णयले आलोचनाको शिकार बने बाइडेन

एजेन्सी- गाजामा जारी हवाइ हमलाबीच अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (झण्डै ८६ अर्ब नेपाली) रुपैयाँ बराबरका हतियार बेच्ने तयारी गरेको छ । बाइडेन प्रशासनले इजरायल र प्यालेस्टाइनबीच जारी हिंसात्मक

जसपा ओली सरकारमा नजाने: महन्थ-उपेन्द्रले निकाले संयुक्त वक्तव्य

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ। सो सहमतिबारे पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक संयुक्त वक्तव्य नै जारी गरेका छन्। तत्काल जसपा सरकारमा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं- सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिला गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ । बुधवार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठकमा मुलुकको

कोरोना महामारी तत्काल अन्त्य नहुने डब्लुएचओको चेतावनी

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना महामारी तत्काल अन्त्य नहुने जनाएको छ । कोरोना खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको भन्दै डब्ल्युएचओले यस्तो बताएको हो। विश्व