
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा उच्चारण गरेको ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्च अदालतमा परेका चारै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले

काठमाडौं- तीन दिनभित्र विवाद समाधान गर्नेगरी गठन गरिएको नेकपा एमालेको १० सदस्यीय कार्यदलको छलफल अनिश्चित बनेको छ । सोमबार पनि हुने भनिएको छलफल मंगलबार पनि अनिश्चित बनेको हो । कार्यदलका

काठमाडौं । भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको छ । सोमबार ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको हो । यो

काठमाडौँ- सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे छलफल भएको छ । कोभिड-१९ को महामारी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य सङ्कटकाल प्रस्तावमाथि बैठकमा छलफल भएको

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दामा आज छिनोफानो हुने भएको छ। उनले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रिट

काठमाडौं- नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट ‘फास्ट ट्रयाक’मा विश्वासको मत लिनेगरी तयारी सुरु गरेका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहलाई मनाएर जेठ १५ भित्रै विश्वासको मत लिइहाल्ने ओलीको

बाँके- बाँकेमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैया नजिक सिलिन्डर बोकेको जिप दुर्घटनामा परेको हो। जीप नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको बताइएको छ । सोमबार

काठमाडौँ- सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । यो सरकार बनेपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा कोरोना महामारी रोकथाम रोकथाम तथा नियन्त्रणको

काठमाडौं- सर्वोच्च अदालतको सोमबारको आदेशपछि मुख्यमन्त्री शंकर पोखरेल मालामाल बनेका छन् । जनता सामाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन गर्ने कार्य रोक्न सर्वोच्चले आदेश दिएपछि पोखरेलको सरकार जोगिने

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देशी विदेशी शक्तिहरुको योजनामा नेकपा पार्टी फुटाइएको आरोप लगाएका छन् । श्रेष्ठले अझैपनि नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको समेत बताएका छन् । सोमबार