हिमालपोस्ट, Author at Himal Post - Page 591 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी: कोभिड र बजेट अधिवेशनबारे छलफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्न सरकारी निवास बालुवाटारमा बोलाएको मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । साँझ ५ बजेदेखि सुरू भएको बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल भैरहेको बताइएको

जसपा लुम्बिनीका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं- जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय

एमालेका सांसदले भने: ईश्वर पोखरेल र सीसीएमसीकै कारण अक्सिजनको हाहाकार भयो

काठमाडौँ- नेकपा (एमाले)कै सांसद जीवनराम श्रेष्ठले उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनको नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै कारण अस्पतालहरूमा अक्सिजनको हाहाकार भएको बताएका छन् । उनले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ। वैशाख ३१ गते बसेको काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्को ६२५

ओलीले पत्र पठाएपछि बादललाई समर्थन गर्ने राप्रपाको औपचारिक निर्णय

काठमाडौं- जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले गृहमन्त्री समेत रहेका एमाले नेता रामबहादुर थापा बादललाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । बागमती प्रदेशको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री बादल

नेपाललाई सहयोग गर्न न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले गरिन् अपिल

काठमाडौँ- नेपालमा पछिल्ला दिनमा कोरोना महामारी अनियन्त्रित भएको भन्दै सहयोग गर्न न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलन क्लार्कले अपील गरेकी छन् । नेपालले कोरोना भाइरस महामारीको दोस्रो र ठूलो लहरको सामना गरिरहेको भन्दै

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दाको छिनोफानो हुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दाको छिनोफानो मंगलबार हुने भएको छ । ओलीले शपथ लिने क्रममा उच्चारण गरेको ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्च अदालतमा चार वटा रिट परेका छन्।

माओवादीका नेता कार्यकर्तालाई एमालेमा स्थान दिनुपर्छ: शंकर पोखरेल

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता कार्यकर्तालाई एमाले पार्टीमा स्थान दिनुपर्ने बताएका छन् । उनले एकताको भावनाअनुसार उनीहरूलाई एमालेमा व्यवस्थापन गरिनु पर्ने बताएका

मन्त्रिपरिषद्को बैठक बस्दै: खास निर्णय हुनसक्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार अपराहन पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । समसामयिक बिषय र कोरोना संक्रमणबारे छलफल हुने एक मन्त्रीले

दासढुंगा काण्डको उच्चस्तरीय छानविन गरौँ: बाबुराम भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितसँगको फोटो राखेर दासढुंगा हत्याकाण्डको उच्चस्तरीय छानविन गर्न माग गरेका छन्। २८ औं मदन आश्रितको स्मृतिमा

पार्टीमा विवाद भैरहेको बेला माधव नेपालले उठाए दासढुंगा घटनाको मुद्दा

काठमाडौं- नेकपा एमालेका नेता माधव कुमार नेपालले २८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा दासढुंगा घटनाको मुद्दा उठाएका छन् । उनले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

एमाले र माओवादी मिल्न नसक्नुको रहस्य प्रधानमन्त्री ओलीले खुलाए

काठमाडौं- २८ औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेकपा माओवादी केन्द्र मिल्न नसक्नुको कारण रहस्य छन् ।