हिमालपोस्ट, Author at Himal Post - Page 587 of 3110 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

हिमालपोस्ट

एमाले कार्यदलको बैठक स्थगित

काठमाडौं- नेकपा एमाले कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक एकाएक स्थगित भएको हो । आजलाई तय बैठकमा कार्यदलको

अब खोपको व्यवस्था सरकारले नगर्ने: प्रवक्ता गौतम

काठमाडौं- सरकारले अहिले पहिलो डोज फोप लगाउनेहरूलाई दोस्रो डोजको व्यवस्था नगर्ने बताएको छ । यसअघि पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन समेत दिएको छ

कर नतिरे पनि जरिवाना नलिन सर्वोच्चको आदेश

काठमाडौं- निषेधाज्ञा वा बन्दाबन्दीको अवधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना लिन नपाइने भएको छ । सर्वोच्च अदालतले बुधबार कर नतिरे पनि जरिवाना नलगाउन आदेश दिएको छ।

एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं- नेकपा एमालेको कार्यदलको बैठक बुधबार पनि बस्दैछ । पार्टीभित्रको विवाद समाधनका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बस्न लागेको बैठकमा

माओवादी केन्द्रले डाक्यो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं- माओवादी केन्द्रले आकस्मिक रूपमा पार्टी स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाईएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । बैठकमा पार्टी

प्रधानमन्त्री ओलीलाई निर्वाचन आयोगले दियो कारबाहीको चेतावनी

काठमाडौँ- राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले कारबाहीको चेतावनी दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति

आचारसंहिता उल्लंघन गर्दै ओलीले दिए चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताको उल्लंघन गरेका छन् । उनले निर्वाचन आचारसंहिता विपरित मौनअवधिमा भोट हाल्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेका छन् । जेठ ६ गते अर्थात् भोलि

‘बादल’लाई जिताउन प्रधानमन्त्री ओलीको अपील

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् । प्रधानमन्त्री ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका

गण्डकीमा आजै मन्त्रिपरिषद् विस्तार: सबै पुराना मन्त्रीहरूको भाग्य चम्कियो

पोखरा- गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले आजै २ बजेपछि मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् । कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल बिस्तार

सरकारी समाचार संस्था रासस लगायत ६५ सञ्चार माध्यममाथि कारबाही

काठमाडौं- कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा अफवाह फैलाएको भन्दै सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) पनि कारबाहीमा परेको छ । आचारसंहिता उल्लङ्घन गर्ने रासससहित ६५ वटा सञ्चारमाध्यम

कांग्रेसका महासमिति सदस्य मल्लको निधन

पोखरा- नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । हालैमात्र

लमजुङमा आज मात्रै २० पटक पराकम्प: २७ घर भत्किए, कैयौँ घाइते

लमजुङ- बुधबार बिहान लमजुङमा गएको भूकम्पले २७ घर भत्किएका छन् भने ६ जना घाइते भएका छन् । बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८