जसपा ओली सरकारमा नजाने: महन्थ-उपेन्द्रले निकाले संयुक्त वक्तव्य - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

जसपा ओली सरकारमा नजाने: महन्थ-उपेन्द्रले निकाले संयुक्त वक्तव्य



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ। सो सहमतिबारे पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक संयुक्त वक्तव्य नै जारी गरेका छन्।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।