
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता

काठमाडौं- सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति मध्यरातमा सच्याएका छन् । देशव्यापी आलोचनाको शिकार भएपछी उनले अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी

काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध आइतबारदेखि देशभर प्रदर्शन हुने भएको छ । महतोको अभिव्यक्तिविरूद्व नेकपा (एमाले)का नेता माधव नेपाल निकट अनेरास्ववियुले देश्ब्तापी प्रदर्शन गर्ने भएको हो । अनेरास्ववियुले शनिबार बानेश्वरमा

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको एजेन्डा भएको आरोप लागेका छन् । ओली सरकारमा भर्खरै उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिदिएका बेला
काठमाडौं- सिरहामा गोली चलेको छ । अज्ञात समूहले गोली चलाउँदा मिर्चैयामा एक पुरुष घाइते भएका छन् । मिर्चैयाका स्थानीय रामसागर साफीमाथि अज्ञात समुहले गोली चलाएको बताइएको छ । साफीलाई दुई

काठमाडौं- विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरुले कामचलाउ सरकारको पछिल्लो कदम असंवैधानिक भएको बताएका छन् । दलहरुले संयुक्त वक्तव्य जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति आपत्ति जनाएको हो । कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा

काठमाडौं- पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको हो। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई

काठमाडौं- नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहले उपप्रधानमन्त्री उपेन्द्र महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्। नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै विष्टले आपत्ति जनाएका हुन्

काठमाडौं । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि आलोचित बनेका राजेन्द्र महतोले स्पष्टीकण दिएका छन् । उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट

काठमाडौँ- एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल निकट १८ जन संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिबारे किन मौनता साधेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । १८ जनसंगठनले