
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थामा पार्टीलाई लैजान ,तयार बहेका छन् । प्रधानमन्त्री ओलीले आफू सहमतिमा आउन तयार रहेको भन्दै सबैलाई

काठमाडौं- बहुमत जुटाउन नसकेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले कोरोना महामारीको बहाना बनाएको छ । ठाकुर समूह केन्द्रीय कार्यकारिणी समितिमा बहुमत जुटाउन पूर्णत असफल भएको छ ।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । सातवटा महत्वपूर्ण मन्त्रालय आफैसँग राखेर जनता समाजवादी पार्टीको महन्थ ठाकुर समुहलाई सरकारमा सामेल गरेका प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद्

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संविधान, पार्टी विधान, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरेको छ। आफूहरुको माग

काठमाडौं– अधिवक्ता डा. टीकाराम भट्टराईले न्यायापालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढेको बताएका छन्। संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो बताएका हुन्। ‘कार्यपालिकाबाट धम्की दिने काम भएको छ। दुई जना न्यायाधीशको

काठमाडौं –वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २ जना न्यायाधीशको नाममा सरकारी पक्षले न्यायालयको हुर्मत काढ्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले शब्द–शब्दमा न्यायाधीश

काठमाडौं- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापाले न्याय पाएका छन् । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पुनर्बहाली गर्न आदेश

काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने स्पष्ट पारेका छन्। जंगी अड्डामा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा

काठमाडौं- संवैधानिक इजलास वरिस्ठताका आधारमा पुन: गठन गरेर संवैधानिक सुनुवाई सुरू गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले उठाएका प्रश्नबाट चिढिएका छन् । प्रधानमन्त्री ओली पक्षका

काठमाडौं- माओवादी परित्याग गरी एमाले प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले ‘अलपत्र’ परेका छन् । गैरसांसद भएर पनि मन्त्री बनेका उनीहरुको पद सर्वोच्च अदालतले खोसिदिएपछि ‘घर

काठमाडौं । कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । थपिएका दुई मन्त्रीले आज सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास

काठमाडौं- पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अहिले गठन भएको इजलासले निष्पक्ष फैसला नहुने बताएका छन् । उनले सर्वोच्चमा बहस गर्दै संसद विघटनको मुद्दा सुनुवाइ भइरहेको संवैधानिक इजलासबाट निष्पक्ष फैसला हुने विश्वास नरहेको