हिमालपोस्ट, Author at Himal Post - Page 537 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

यस्तो छ बृहत् कम्युनिस्ट मोर्चा निर्माण गर्ने माधव नेपालको तयारी

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् । आफूले ससाना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न बनेर बसेका कम्युनिस्ट

संवैधानिक इजलासमा सरकारी वकिल र जबराको रोचक सवाल जवाफ

काठमाडौँ- प्रतिनिधिसभा विघटनको मुद्दामा आइतबार पनि विषयकेन्द्रित बहस सुरु हुनुको साटो इजलासमा राखिएका न्यायाधीशहरूमाथिको निष्पक्षता र तटस्थतामा प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन जोडिएका विषयमा दोस्रोपटक

मेलम्चीमा समस्या: हतारमा उद्घाटन, फुर्सदमा पछुतो

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना

नेपाल समुहको जवाफ: संसद विघटन र फागुन २३ यताका सबै निर्णय फिर्ता लेउ

काठमाडौँ- दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेयता चौतर्फी चेपुवामा परेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओलीको वक्तव्य र सर्तले जोगिएला त एमाले ?

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि

नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी: असार १ गतेबाट भर्ना र पठनपाठन

काठमाडौं- भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय

बाबुरामको प्रश्न: एउटै चुलोमा भान्सा गर्दा ओलीका अक्षम्य राष्ट्रघात माफ हुन्छन्?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जस्सपा नेता डा. बाबुराम भट्टराईले माधव नेपालहरू एकैठाउँ हुँदा प्रधानमन्त्री केपी ओलीको पालामा भएका असंवैधानिक काण्डहरू के हुन्छन भन्दै प्रश्न गरेका छन् । डा. भट्टराईले नेकपा एमालेका

केपी ओलीको विज्ञप्ति कुटील, भ्रामक र षड्यन्त्रपूर्ण छ: नेपाल समूह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रस्तावसहित ६ बुँदे सर्त राखेर आइतबार साँझ जारी गरेको विज्ञप्ति भ्रामक र षडयन्त्रपूर्ण रहेको माधव नेपाल समूहका नेताहरुले बताएका छन्।

महन्थ ठाकुर पक्षका चार जना मन्त्री बर्खास्त

जनकपुर- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा

योगेश भट्टराईले गरे प्रधानमन्त्री ओलीको प्रशंसा

काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले पार्टी एकताका लागि ओलीले गरेको आह्वान सकारात्मक भएको भन्दै ओलीको प्रशंसा गरेका

नेकपा खारेज हुनुमा अदालत होइन प्रचण्ड दोषी: यस्तो छ ओलीको दाबी

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण नेकपाको एकता खारेज भएको बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले होइन प्रचण्डको कारणले

मोदीलाई केजरीवालको संदेश: ‘तपाईं माफियाको पक्षमा लागेपनि हामीलाई गरीबको सेवा गर्न दिनुस्’

एजेन्सी- अहिले भारतमा दिल्ली सरकार र केन्द्र सरकारबीच वाक युद्ध नै चलेको छ। दिल्लीमा ‘घर-घर राशन’ पुर्‍याउने अरविन्द केजरीवाल सरकारको योजनालाई नरेन्द्र मोदी नेतृत्वमा रहेको केन्द्र सरकारले रोक लगाएपछि दुबै