हिमालपोस्ट, Author at Himal Post - Page 533 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

होला त काँग्रेसको १४औं महाधिवेशन: युवा नेताहरूले बढाए दवाव

काठमाडौं- नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा,

एमालेमा एकता जोगाउन दोस्रो तहका नेताहरूको घनीभूत संवाद

काठमाडौं- एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता

कांग्रेस र माओवादीलाई सरकारमा लैजान मन्त्रालय फोडियो: बुधबार नयाँ मन्त्रीको शपथ

नकपुरधाम- प्रदेश २ को सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र पनि सामेल हुने भएको छ । अबको सरकारमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेकपा माओवादी

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा आज सुनुवाई

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सुनुवाई गर्न गठित सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता

मन्त्री बनाइदिनुस् भन्नेको बालुवाटारमा भिड: सकसमा प्रधानमन्त्री

काठमाडौं । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै

माधव नेपालले सुरू गरे ‘बृहत् कम्युनिस्ट एकता’: वैकल्पिक पार्टीको निर्माण हुने

काठमाडौं- प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ६बुँदे प्रस्ताव जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय प्रेरित रहेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट एकता’को

वामदेवको प्रस्ताव: ओली इमान्दार छैनन्, पुरानो कमिटी बोलाएर छलफल गरौँ

काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको सोमबार

सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरिसकेको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।  न्यायाधीश ईश्वरप्रसाद

फेरि त्रिलोचन भट्ट नै बने मुख्यमन्त्री: बिपक्षमा जम्मा नौ मत

काठमाडौं- सुदुरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । यससंगै उनी फेरि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा एमालेको माधव नेपाल समुहले पनि भत्ताको पक्षमा मतदान गरेपछि

विश्वासको मत लिन मुख्यमन्त्रीद्वारा प्रस्ताव पेश: दुई तिहाई मत पाउने पक्का

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई तिहाई भन्दा बढी भोट पाउने भएका छन् । भट्टले अहिले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ । आफ्नै दल माओवादीसँगै नेकपा एमालेको

त्रिलोचन भट्टले विश्वासको मत पाउने पक्का

काठमाडौं- मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउने निश्चितजस्तै भएको छ। नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम

नवनियुक्त मन्त्रीहरूको मुद्दा न्यायाधीश ईश्वर खतिवडाले हेर्ने

काठमाडौं- मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।  सर्वोच्च अदालतले मंगलबार बिहान जारी गरेको दैनिक पेशी सूचीमा मन्त्रिपरिषद् विस्तारविरुद्धका ६ वटै रिट न्यायाधीश खतिवडाको