
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताएका छन् । उनले बुधबार एक वक्तव्य जारी गर्दै भदौमै महाधिवेशन हुने बताएका हुन्। उनले वक्तव्यमा भनेका छन्, “विषम

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्सा नराखेर पुरानो नक्सा छापेर बजारमा ल्याइएका पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा

काठमाडौं- काठमाडौंको बौंद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरका अवशेषहरु फेला परेका छन् । महानगरपालिकाको वडा नम्बर ६ बौद्धमा रहेको नयाँबस्तीमा शरीरको दायाँ पैतला र केही हड्डी फेला परेको थियो

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। अर्को पेशी असार ९ गते तोक्दै संवैधानिक इजलासले प्रधानमन्त्री ओलीसंग लिखित जवाफ मागेको हो । बुधबार

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले

काठमाडौं- एमाले केपी शर्मा ओली समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा बहस भैरहेका बेला प्रधानन्यायाधीश, न्यायाधिश तथा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरूलाई कानुन सिकाएका छन् । उनले

काठमाडौं- प्रतिनिधिसभा विघटनको रिटमा संवैधानिक इजलासमा अहिले सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताहरूले अहस गरेपछि न्यायधिशहरूले आन्तरिक छलफल गरेका छन् । संवैधानिक इजालस गठन प्रक्रिया र विवाद सकेर अगाडी

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् । यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाको संसदीय दल सर्वोच्च अदालत गएको छ । सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताले बहस सकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन् । थापाले

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै अन्तरिम आदेशको माग गरेका छन् । उनले विश्वासको मत लिन