
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिवको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत पूर्व स्वकीय पुष्पबहादुर बरुवालको निधन भएको हो। बरुवालको गएराति निधन भएको जनाइएको

काठमाडौं- विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिविरुद्ध एकताबद्ध र सशक्त प्रतिरोधको रणनीति तय गरेका छन् । पाँचदलीय विपक्षी गठबन्धनका शीर्ष नेताहरूले केन्द्रदेखि प्रदेशसम्म र सडकदेखि

काठमाडौं- एमाले विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आइतबार ल्याएको ६बुँदे ससर्त प्रस्ताव झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अस्वीकार गरेको छ । ओलीको आह्वान ‘साँच्चिकै एकताको पक्षमा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय फिर्ता भए आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट पनि हस्ताक्षर फिर्ता

काठमाडौं- नेकपा एमालेका २३ सहित १४६ विघटित प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाईका क्रममा

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना

काठमाडौ- काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज दिने भएको छ। त्यसका लागि वडाअनुसार ३२ वटा केन्द्रहरू महानगरले तोकेको छ। यसअघि

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समुहका नेताहरूलाई मन्त्री बन्न अफर गरेका छन् । उनले नेपाल समुहका केहि प्रभावशाली नेताहरूलाई मन्त्रीको प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका छन्। प्रधानमन्त्री ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका हुन। उनले जनता समाजवादी पार्टी (जसपा)को महन्थ

काठमाडौं- निषेधाज्ञा नमानेको भन्दै प्रहरीले भाटभटेनी सुपर मार्केटको कोटेश्वर ब्रान्चका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानेजर सागर गुरुङ हुन्। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट सोमबार दिउँसोसम्म खुला रहेको पाइएपछि काठमाडौं

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा आउन खनाल–नेपाल समूहलाई आग्रह गर्दै ६ बुँदे सर्त राखेपछि खनाल-नेपाल समुहले पनि त्यसको जवाफ तयार गर्दैछ । नेपाल समुहले

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा बिहान पुगेर फर्केका प्रचण्ड फेरी पुगेका हुन्। नेकपा एमालेका