
काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरू गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन्

काठमाडौं- संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ । दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअघि सरकार पक्षका कानून

काठमाडौं- संवैधानिक इजलासबाट दुई वरिस्ठ न्यायाधीश नहट्ने भएका छन् । सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रारम्भ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने

कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेसामा लागेर ६० वर्ष नाघेका

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चुरेको विरोध नगर्न चेतावनी दिएका छन् । उनले राजनीति गर्न अन्य बिषय पनि भएकाले चुरेको सहारा लिनुनपर्ने बताएका बताएका छन्। चुरेलाई बहाना बनाएर सरकारको

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका ३० मुद्दाको संवैधानिक इजलासमार्फत सुनुवाइका आज बुधवार हुँदैछ । तर आज बस्ने इजलास पनि मुख्य मुद्दामा प्रवेश नगर्ने सम्भावना कायम छ । इजलास

काठमाडौं- नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकता हुन नसक्नुका खास २ रहस्यबारे बताएका छन् । उनले एकता नहुनुमा केपी शर्मा ओली जत्तिकै माधव नेपाल समूह पनि जिम्मेवार रहेको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर संकलन गर्न सकेका छैनन् । उनले हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका छन्

काठमाडौं– नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुरा नमिलेपछि विवाद मिलाउन दोस्रो तहका नेताहरु जुटेका छन् । मंगलबार साँझ ललितपुरको समिट होटलमा करिब

काठमाडौं- पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभरको मौसममा बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र