हिमालपोस्ट, Author at Himal Post - Page 489 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

दुई सांसदको द्वन्द्वको कारण १२२ जनाको रोजगारी खोसियो

काठमाडौं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुर्खेतको चिगांड गाउँपालिका २ स्थित जीतेजुवा मेला लाग्ने ठाउँमा खेल मैदान निर्माणको लागि २० लाख रुपैयाँ छुट्यायो । समयमै काम भइदिएको भए

झनै भिषण वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

काठमाडौं- लगातार भैरहेको वर्षाले जनजीवन झनै कष्टकर बन्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले बताएअनुसार वर्षा झनै भिषण हुने देखिएको छ । मनसुनी वायुको प्रभाव र तराई भू-भाग नजिक रहेको

विवादित एमसीसी सम्झौता कार्यान्वयन गर्न सरकार अर्कै विकल्पमा

काठमाडौं- विवादित मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन गर्न सरकारले अर्कै विकल्पमा जाने भएको छ । संसद्बाट अनुमोदन हुनुपर्ने भए पनि टेबुल नै हुन नसकेर अन्योल बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन

प्रधानमन्त्री ओली झनै आक्रोशित: माधव नेपालमाथि खनिए

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका

प्रधानमन्त्रीकै सल्लाहमा संघीयता र धर्मनिरपेक्षता परिवर्तनको एजेण्डा

काठमाडौं- एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य महेश बस्नेतले राखेको प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि ‘सकारात्मक’ छन् । विपक्षी

कोपा अमेरिका: उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

काठमाडौं- केही बेर अघि सकिएको कोपा अमेरिका खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको छ। उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको हो। समूह चरणमा अपेक्षा अनुसारको

ईश्वर पोखरेलको एक वचनले एमाले एकता नहुने पक्का: ओलीको दाबी गलत

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच नै कुरा बाझिएको छ । अध्यक्ष ओलीले एमाले जेठ २ गरे फर्किसकेको बताइरहेका बेला ईश्वर पोखरेलले भने जेठ २

युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं- रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनमाथि शानदार जित निकाल्दै इङ्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो। इङ्ल्याण्डलाई जित

महेश बस्नेतको प्रस्तावले देशव्यापी तरङ्ग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले ल्याएको ८ बुँदे प्रस्तावले एमालेदेखि अन्य पार्टीमा पन तरङ्ग ल्याएको छ । कम्युनिस्ट पार्टीकै नताले पार्टीको बैठकमै धर्मनिरपेक्षता र संघीयता ठिक नभएको

नारायणगढ–मुग्लिन सडक खण्डमा तीन दिनदेखि लगातार पहिरो

काठमाडौं- निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराेले सडक अवरुद्ध रहेको हो। डिभिजन

अझै तीन दिन लगातार वर्षा हुने

काठमाडौं- अझै ३ देशभर दिनसम्म लगातार झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उसका अनुसार देशभर कतै हल्का, मध्यम तथा भारी वर्षा हुनेछ। अबका २४ घण्टाभित्र प्रदेश १, २ र

अब दुई वर्षमुनीका बच्चा छोडेर विदेश जान नपाइने

चितवन- रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा–बुवा वा सासु–ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने भएको छ। नगरपालिकाको नवौं नगरसभाले उक्त प्रस्ताव पारित गरेको हो। यससँगै १७ वटा