हिमालपोस्ट, Author at Himal Post - Page 488 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

एमाले दोस्रो तहका नेताको प्रयास असफल

काठमाडौं- प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल

फेरि धरापमा पर्‍यो एमाले एकता

काठमाडौं- एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले

अपहरणमा परेकी भनिएकी चितवनकी सुजिता भण्डारीको शव भेटियो

चितवन- अपहरणमा परेकी भनिएकी चितवनकी युवती मृत फेला परेकी छन् । चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी छन् ।

सबैको चासो सर्वोच्चमा, के होला धारा ७६ (५) को व्याख्या ?

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ किनारा लाग्ने क्रमसँगै देशको राजनीतिक ढुकढुकी बढेको छ। अधिकांशको चासो सर्वोच्चले संविधानको धारा ७६(५) को व्याख्या के–कसरी गर्ला भन्नेमा छ। धारा

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान धक्का महसुस भएको थियो । स्थानिय समय अनुसार ६ बजेर ३३ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबारे थप विवरण

माधव नेपाल फकाउन पौडेल र नेम्वाङ पुगे कोटेश्वर

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी बनाउन दोस्रो पुस्ताका नेताहरू लागिपरेका छन् । ओलीले हस्ताक्षर फिर्ता गर्न अल्टिमेटम दिएपछि झनै जटिल

संसद विघटनविरुद्धको मुद्दा: सभामुखका अधिवक्ताले दुई घण्टा बहस गर्दै

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटा तर्फका कानुन व्यवसायीले बहस गर्दैछन्। लगातार भैरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकाएका छन् ।

बलिउड अभिनेता आमिर खान दम्पतीले गरे सम्बन्धविच्छेद

एजेन्सी- बलिउडका भेट्रान अभिनेता आमिर खान दम्पतीले सम्वन्धविछेद गर्ने घोषणा गरेका छन् ।अमिर र उनकी श्रीमती किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेको विग्यप्ती सार्वजनिक गरेका छन् । शनिबार दुवैले संयुक्त

एसओएस बालग्राममा चार छात्रामाथि पाँच वर्ष लगातार यौन दुर्व्यवहार

काठमाडौं । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो

केपी ओली र विष्णु पौडेलसँग ईश्वर पोखरेल रुष्ट

काठमाडौं । यदि, प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद्को पुनर्गठनबाट महासचिव ईश्वर पोखरेललाई विनाविभागीय उपप्रधानमन्त्रीबाट नहटाएको भए अहिले उनी सजिलैसँग गृहमन्त्री बन्ने रहेछन् । तर, ओलीले ‘भाग्य’

नेपाल समूहभित्रै पार्टी एकता गर्न दवाव

काठमाडौं- एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता

फैसला अनुकुल नआउने भएपछि ओलीले थाले आन्दोलनको तयारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको आंकलन गरेका छन् । उनले पार्टी केन्द्रीय कमिटीमा गरेको