हिमालपोस्ट, Author at Himal Post - Page 2309 of 3110 Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

हिमालपोस्ट

अपराह्न ४ बजेबाट सङ्घीय संसद्को बजेट अधिवेशन

काठमाडौं– संघीय संसदकाे बजेट अधिवेशन आजबाट सुरु हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसदको अधिवेशन आइतबार अपराह्न ४ बजे बस्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

१६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाईयो

भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा

मुलुकमै पहिलो पटक भाेजपुरमा ‘पानीजहाज’ सञ्चालन

काठमाडाैं । चतरास्थित नयाँ पुलदेखि भोजपुरको सिम्लेतिर जाँदा भेटिने अक्करे भीर । त्यहीँमुनि कोसीमा यात्रु ओसार्न तम्तयार छ जेटबोट । मुलुकमै पहिलो पटक जेटबोट सञ्चालन भएपछि धेरैलाई रोमाञ्चक यात्राको अवसर जुरेको छ ।

अस्पतालको बिजोक : शौचालयमा चुकुलसमेत छैन, मोदीको चाकडी कि जनकपुरको सफाइ ?(भिडियोसहित)

काठमाडौं । सरकारी अस्पतालहरुले राम्रो सेवा दिए महंगा प्राईभेट अस्पतालहरु जान कसलाई रहर हुन्थ्यो र ? देशकै ठुलो मध्येको एक सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा प्रशासनको लापरवाहीका कारण विजोक छ

पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । सुनसरीको बराह नगरपालिका –८ सालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । इटहरी उपमहानगर १० घर भइ सालबन्दीस्थित ठूली आमाको घर गएकी १० वर्षीया सलिना चौधरीको पौडी

सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि

डा उपेन्द्र देवकोटाको दैनिकीः ‘आशाको दियो निभेको छैन’

काठमाडौं । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफा अगाडि खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन् । अगाडि उपचार सहायताका विभिन्न

निर्माण कम्पनीको साइट अफिसमा प्रेसर कुकर बम विस्फोट

नेपालगञ्ज (रासस) । बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले

जनकपुरमा मोदीलाई चार भाषामा अभिनन्दन गरिँदै

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच

सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने सहमतिमा रिहा

सुरुङ्गा, झापा (रासस) । यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायी शनिबार साँझ रिहा भएका छन् । सरकारले गत चैत

अर्को खेलमा पनि दिल्ली डेयरडेभिल्स हार्‍यो !

राजिव गान्धी क्रिकेट मैदानमा चलिरहेको दिल्ली डेयरदेभिल्स र सनराइजर्स हैदराबाद बिचको खेलमा हैदराबादले जीत हासिल गरेको छ । २० ओभरको खेलमा ४ विकेट को क्षेती गर्दै दिल्लीले १६३ रन को

दिल्लीद्वारा हैदराबादलाई १६४ को लक्ष्य प्रस्तुत !

  राजिव गान्धी क्रिकेट मैदानमा चलिरहेको दिल्ली डेयरदेभिल्स र सनराइजर्स हैदराबाद बिचको खेलमा पहिले ब्याटिंग गरेको दिल्लीले हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ । २० ओभरको खेलमा ४ विकेट को क्षेती