पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु



काठमाडौँ । सुनसरीको बराह नगरपालिका –८ सालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

इटहरी उपमहानगर १० घर भइ सालबन्दीस्थित ठूली आमाको घर गएकी १० वर्षीया सलिना चौधरीको पौडी खेल्ने क्रममा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।