अर्को खेलमा पनि दिल्ली डेयरडेभिल्स हार्‍यो ! - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

अर्को खेलमा पनि दिल्ली डेयरडेभिल्स हार्‍यो !



राजिव गान्धी क्रिकेट मैदानमा चलिरहेको दिल्ली डेयरदेभिल्स र सनराइजर्स हैदराबाद बिचको खेलमा हैदराबादले जीत हासिल गरेको छ ।

२० ओभरको खेलमा ४ विकेट को क्षेती गर्दै दिल्लीले १६३ रन को टार्गेट दिएको थियो । पच्छाउँदै खेलेको हैदराबादले ३ विकेटको क्षेतिमा १ बल बाँकी छँदै लक्ष्य प्राप्त गरेको छ ।

प्लेअफमा राम्रो अङ्कको लागी आजको खेलमा जित्नै पर्ने बाध्यता दिल्लीलाई थियो ।

सुरुवातमा राम्रो खेल प्रस्तुत गरेको दिल्लीले खेलको अन्त्यसम्म राम्रो प्रस्तुतिलाई कायम राख्न सकेको थिएन ।

अंक तालिकामा दोश्रो नम्बरमा रहेको हैदरावादसँग जित्न सके सातौँ नम्बरमा रहेको दिल्लीलाई प्लेअफमा उक्लिन सजिलो हुने छ ।