हिमालपोस्ट, Author at Himal Post - Page 2298 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

नेपालगञ्‍ज- नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, कोहलपुरले विद्युत मिटर नामसारी/नयाँ जडान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिदा

श्रीमती र छोरी मिलेर नहकुलको घाँटी थिचेर हत्या

सुर्खेत–सुर्खेतको सिम्ता गाउँपालिकामा मंगलबार एक जनाको हत्या भएको छ। श्रीमती र छोरी मिलेर सिम्ता–५ काप्रीचौर, तामचौरका ५७ वर्षिय नहकुलकुमार शाहीको हत्या गरेका हुन्। मंगलबार राति ११ बजेतिर मदिरा सेवन गरेर

बुटवल देखि जयपुर जाँदै गरेको गाडी लखनउको कन्नोजमा दुर्घटना

धनवीर पुन/नयाँ दिल्ली  । सुपा देउराली टुर एण्ड ट्राभल्सको गाडी उत्तर प्रदेशको कन्नोजमा दुर्घटनामा परेको छ । बुटवलदेखि राजस्थान जयपुर जाँदै गरेको RH 14 -TE 0650 नम्बरको फोर्स सड्कमा उभिरहेको ट्रकमा

गोकर्ण विष्टको अर्को काम: अब मजदुरको न्यूनतम तलब १५ हजार

श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने श्रम

ओली र प्रचण्डको २ घण्टा वार्ता सकियो, गाँठो फुकेन !

काठमाडौँ– एकताको माहौल चिसिएको बेला आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वान टु वान वार्ता सकिएको छ । झन्डै साढे २ घण्टा

अब जिमेलबाट मेल गर्न झनै सजिलो, नयाँ फिचर यस्तो छ

एजेन्सी /अहिलेसम्म लोकप्रिय छबी बनाएको गुगलले मंगलबार गुगल आई/ओ २०१८ मा जिमेलमा स्मार्ट कम्पोज नामको नयाँ फिचर लागू गर्ने घोषणा गरेको छ । नयाँ फिचरको साथमा जिमेलमा अब नयाँ इमेल

अभाने एकता मञ्च जिल्ला समिति रोपडको एघारौँ द्वि बार्षिक सम्मेलन सम्पन्न

रमेश खड़का /रोपड । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मूल नाराका साथ ६ मईमा  अखिल भारत नेपाली एकता मञ्च (रजि.) संयुक्त राज्य समिति चंडीगढ़ अन्तर्गत

मोदीको स्वागतको लागी बनाइएको स्वागतद्वार नै ढल्यो !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका लागि बनाइएको स्वागतद्धार बुधबार बिहान आएको हावाहुरीले भताभुंग बनाइदिएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार

कैलालीका यी युवा बिना तालिम अचम्मका मुर्ति बनाउँछन !

विशाल पाण्डेय/कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरका दीपक लामिछानेले मूर्ती बनाउने सम्बन्धी कुनै पनि तालिम लिएका छैनन, तर पनि उनले बनाएको मूर्तीहरू हेरेर जो कोही पनि चकित पर्छन । २०४७ सालमा

अब कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर

जेलभित्र पनि ‘धर्म’को प्रचार !

सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै

मोदीको टेलिफोन महसुल घटाउने प्रतिवद्धता अधुरै

काठमाडौं – भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार बर्षअघि नेपाल भ्रमणको