हिमालपोस्ट, Author at Himal Post - Page 2289 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

मुक्तिनाथमा पुजारीले यसो भनेपछि मोदीले आँशु झारे

काठमाडौं – मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे, आजको नेपाल

भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी

धादिङ,। नेत्र विक्रम चन्द विप्लव समुहले अाज नेपाल बन्द अाव्हान गरेकाे छ । धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २

चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

काठमाण्डौ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ । आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी

२ न प्रदेशका मुख्यमन्त्रीको लाजमर्दो अभिव्यक्ति:मोदीलाई भने ‘हमारे प्रधानमन्त्री’

काडमाडौँ । दुई दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले हमारे प्रधानमन्त्री भनेका छन् । जनकपुरमा बाह्र बिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको

यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु , २० जना घाइते

प्युठान,। प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस

सन्दिपको तारिफ !

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली खेलाडी सन्दिप लामिछानेले शनिबार राति डेब्यू गर्ने मौका पाए । फिरोजशाह कोटला रंगशालमा सम्पन्न खेलमा उनले रोयल च्यालेन्जसै बैंलोरसँगको खेलमा उक्त मौका पाएका

विदेशबाट मोवाइल ल्याउनु भएको छ ? अब यसो गर्नु पर्ने छ ! नत्र चोरीको मानिने छ

काठमाडाैं । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने

जानकी ९ मा विकासको लहर फैलँदै, ग्रामीण वडा मध्येको पहिलो विकासोन्मुख वडामा पर्ने लक्ष्य

यज्ञराज उपाध्याय / कैलाली, जानकी गाउँपालिका वडा नम्बर ९ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा

मोदीले नाम लिएपछि सन्दिप आज आइपिएल खेल्दै !

आइपिएल को ४५औं खेल दिल्ली र बैंगलोरबिच हुँदैछ । आज हुने उक्त खेलमा सन्दिप लामिछाने खेल्ने भएका छन् । लामो समय देखि आइपिएल खेलको प्रतीक्षा गरेका सन्दिप आजको खेलमा परेको दिल्ली

फेसबुकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी ल्याउँदै !

एजेन्सी(अमेरिका) । चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी लञ्च गर्दैछ । केहि संचारमाध्यममा प्रसारित समाचार अनुसार आफ्नै क्रिप्टोकरेन्सी लञ्च गर्न फेसबूकले तयारी गरेको छ ।  फेसबूकले लामो

खुमन अधिकारीले मञ्जु पौडेललाई डन बन्छु भनेपछि…(भिडियो सहित)

मञ्जु पौडेल र खुमन अधिकारीको नयाँ स्वादको रोइला बजारमा आएको छ । लामो समय देखि लोक दोहोरी क्षेत्रमा राज गरेका खुमन अधिकारी र उद्घोषणमा राज गर्दै सङ्गीतमा धमाल मच्चाएकी मञ्जु