फेसबुकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी ल्याउँदै ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फेसबुकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी ल्याउँदै !



एजेन्सी(अमेरिका) । चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सी लञ्च गर्दैछ ।

केहि संचारमाध्यममा प्रसारित समाचार अनुसार आफ्नै क्रिप्टोकरेन्सी लञ्च गर्न फेसबूकले तयारी गरेको छ ।  फेसबूकले लामो समय देखि क्वाइन ल्याइने तयारी गरेको थियो ।

पछिल्लो खबरले पनि केही दिन अघि मात्रै संरचनात्मक हेरफेर र ब्लकचेन एकाई गठन गर्ने कम्पनीको कदमको अर्थ खुलेको छ । ब्लकचेनले पहिचान पूष्टि र विज्ञापन विक्रीमा अहिले खेपिरहेको समस्या समाधान गर्न मद्दत मिल्ने विश्लेषण गरिएको छ ।