हिमालपोस्ट, Author at Himal Post - Page 2277 of 3110 Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

हिमालपोस्ट

एसियाकै तेस्रो ठुलो कम्युनिष्ट शक्ति नेपालमा !

काठमाडौं – एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको

ओलीले भने: आज पुष्पलाल भएको भए मञ्चमा नाच्नुहुन्थ्यो !

नवगठित पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनमा पुष्पलाल जीवित भएको भए उहाँ मञ्चमा नाच्नुहुन्थ्यो, सबै भन्दा बढी खुसी उहाँ नै हुनुहुन्थ्यो भन्दै माहौल नै भावनात्मक बनाएका

अब नेता स्खलित हुने समय गयो: प्रचण्ड

नवगठित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेताहरू स्खलित हुने समय गएको बताएका छन् । पार्टी घोषणा सभामा बोल्दै प्रचण्डले अब जनताले दुख पाउने दिन पनि गएको बताएका छन् ।

कम्युनिस्टहरुले नयाँ इतिहास कायम गरे: माधव नेपाल

काठमाडौं- नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै संघर्ष र बलिदानपछि अहिलेको अवस्थामा आइपुगेको भन्दै नेपाली कम्युनिस्टहरुले इतिहास कायम गरेको बताएका छन्। राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा

कमल थापाले भने देशमा हिन्दू राष्ट्र र संवैधानीक राजसंस्थाको औचित्य झन बढेर गयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाहरु संगठित भएर अगाडि बढेमा पार्टीले लिएको एजेण्डा अवश्य स्थापित हुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ,

सामूहिक रुपमा शपथ

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले बिहिवार सामूहिक रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार एमाले अध्यक्ष केपी

कांग्रेस वडाध्यक्षलाई फसाउने, अपहरणको नाटक गर्ने माओवादी कार्यकर्ता पक्राउ

आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा

ट्राफिक जरिवाना बढ्दै

ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन

एकताको लाइभ (LIVE)

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन ,लाग्यो ‘अण्डरलाइन’

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन

धुम्बाराही र पेरिसडाँडामा प्रचण्ड-ओलीलाई नयाँ कुर्सी !

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बनाइने भएको छ । सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बनाइने भएको छ ।

नेकपाको महासचिवमा पौडेल र प्रवक्तामा श्रेष्ठ ,यस्तो छ शीर्ष ९ नेताको वरीयता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष ९ नेताको वरीयता टुंगो लागेको छ । वरीयताको शीर्ष स्थानमा प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा