हिमालपोस्ट, Author at Himal Post - Page 2244 of 3110 Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

हिमालपोस्ट

किन बढ्यो ईन्धनको भाउ ?

अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । ईन्डियन आयल कर्पोरेसन आइओसी बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मटीतेल र हवाई ईन्धन

एकतापछि कर्मचारी र ठेकेदारले हेप्न छाडे: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृत्वको सरकारलाई लापर्वाही गर्ने र अराजक हुने छुट नभएको बताएका छन् । शनिबार आफ्नो जन्मस्थान समेत रहेको कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित स्वागत

सुकुम्बासीका लागि खुसीको खबर

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘बुद्ध

ताप्लेजुङ पुगेर यसरी गर्जिए योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन् ।

अमेरिकाको दुई शहरमा नेपथ्यको कन्सर्ट

काठमाडौं: स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ। दुई शहरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुनेछ। टेक्सासको डालास र बोस्टनमा नेपथ्यपटक कार्यक्रम गर्न लागेको हो। पहिलो

बस्तीमा डोजर पस्यो, स्थानीयले गरे प्रतिकार

सुनसरी –सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मुसहर टोलस्थित सुकुम्वासी बस्तीमा प्रहरी र स्थानीयबीच शनिबार झडप भएको छ । मुसहर टोलमा सुकुम्वासीका लागि लक्षित गरी बनाइएको सामुदायिक भवन प्रहरीले भत्काउन

ओली, प्रचण्ड र माधवसँग लड्छु: झलनाथ

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भई फर्केका खनालले त्रिभुवन

कांग्रेसले सडक र सदनमा ताण्डव गर्दैन: शर्मा

दाङ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमुना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले कांग्रेसले सरकारका

नाइजेरियाको विश्वकप जर्सीको ब्यापक चर्चा

मस्को (एजेन्सी) – विश्वकप नजिकिंदै जाँदा सहभागी राष्ट्रहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा नाइजेरियाले पनि आफ्नो तयारी जारी राखेको छ । तर केहि दिनयता भने नाइजेरियाका खेलाडीले

कुकको टेस्ट क्रिकेटमा विश्व रेकर्ड

पाकिस्तानविरूद्ध जारी दोस्रो टेस्ट खिलिरहेका इग्ल्याण्डका पूर्वकप्तान तथा ब्याट्मेन एलिस्टेयर कुकले लगातार १५४ टेस्ट खेल्ने नयाँ कीर्तिमान बनाएका छन्। कुकले अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरको नाममा रहेको विश्व रेकर्ड आफ्नो

सरकार, पाँच हजार वृद्धभत्ता खोइ ?

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद

झलनाथले भने: मेरो वरियता तोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पारेका छन् । चीनमा भएको काल्र्समाक्र्स