
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको

झापा, । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ । सानै उमेरमा अभिभावकले

बेसीशहर । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामाग्रीमा पटक पटक गरीएको मुल्यबृद्धिको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ लमजुङ सडकमा उत्रिएको छ । बेसीशहरको पुरानोबैंकचोकबाट नाराबाजी गर्दै बिद्यार्थीहरुले शेराबजारमा पुगेर कोणसभामा

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ। यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो। ‘संघीय निजामती सेवाको गठन, सञ्चालन

राशिद खान र मोहम्मद नाबीको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले बंगलादेशसँगको टि ट्वान्टी सिरिज जितेको छ। राशिद खानको घातक बलिङ र नाबीको बिस्फोटक ब्याटिङमा अफगानिस्तानले दोस्रो टी ट्वान्टीमा बंगलादेशलाई ६ विकेटले हराउँदै

मस्को (एजेन्सी) – रसियामा आयोजना हुन लागेको विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ सुरु हुन अब ७ दिन बाँकी छ । सन् २०१६ मा युरोपेली च्याम्पियन्सिप जितेको पोर्चुगललाई पनि यसपटक

(एजेन्सी) – फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५.५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । अम्जाद हुसेन नाम गरेका समर्थकले २००६

काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ७ दिनमात्र बाँकी रहेका बेलामा खेलाडीहरुको तयारीलाई लिएर चासो बढिरहेको छ । राष्ट्रहरु बीच पनि उत्तिकै चर्चा परिचर्चा छ । पोर्चुगिच खेलाडी क्रिष्टियानो

काठमाडौं – सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । आजको कारोबारको दोस्रो पृष्ठमा समाचार छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले हराएको छ । ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका मोहम्मद सलाह बिना नै मैदानमा उत्रिएको इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा

भारतीय क्रिकेट कप्तान विराट कोहली विश्वको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा परेका छन्। अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्ट अनुसार कोहलीको यो बर्ष २ करोड ४० लाख अमेरिकी

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा