हिमालपोस्ट, Author at Himal Post - Page 2180 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु, १४ घाइते

चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाईते

चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९

तारिणीप्रसाद स्मृति सञ्चारग्रामको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका

रोनाल्डो र स्वारेजको को अग्निपरीक्षा: कसको पल्ला भारी ?

काठमाडौं। शनिबार रुस विश्वकपमा अन्तिम १६ मा उरुग्वे र पोर्चुगलको बीचमा प्रतिस्पर्धा हुँदैछ। समुह ए को विजेता उरुग्वे र समुह बी उपविजेता पोर्चुगलको बीचमा हुन गइरहेको यो प्रतिस्र्धा निकै महत्वपूर्ण

सरकारले डा. केसीको माग पुरा नगर्ने कानुन मन्त्रीको घोषणा !

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेस इतिहासमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री

वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो

जुम्ला । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा

डा. केसी पक्राउ

काठमाडौं । आमरण अनसन बस्नका निमित्त जुम्ला जिल्ला पुगेका पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर अनसन बस्न खोजेको भन्दै भन्दै प्रहरीले डा. केसीलाई पक्राउ गरेको

राष्ट्रवाद के हो रवि लामिछानेबाट सिकौं !

कर्ण बहादुर अधिकारी। विश्व कृतिमान राखिसकेका रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन। विभिन्न उपमा दिए पनि उपमाको काफी नहुने व्यक्ति रवि केही वर्षको अमेरिका बसाई पश्चात् अमेरिकाको सुख,सयल परित्याग

भारतीय नायिकाले गरिन काठमाडौंका सडकको बेईजत !

बलिउड अभिनेत्री जुही चावला अहिले काठमाण्डुको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाण्डु आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाण्डुको सडकहरुको बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड

सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याईने

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका छन् । भाषा आयोगद्वारा आयोजित

अर्जेन्टिना भर्सेस फ्रान्स: इतिहासका दर्जन संयोग

रसिया विश्वकपको नकअाउट चरणको पहिलो खेलमा अाज साँझ पौने ८ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन्। जित्ने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने हार्ने टोली घर फर्कनेछ। यस खेलका केही तथ्यहरु यस्ता छन्:

डा.भट्टराईको प्रश्न – ‘समाजवाद भनेको निषेध हो ?’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध र विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताएका छन्। सरकारले राजधानी काठमाडौँ विभिन्न स्थलमा प्रदर्शनमा रोक लगाएपछि पूर्व प्रधानमन्त्री