हिमालपोस्ट, Author at Himal Post - Page 2181 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

ग्राण्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ । शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी

सर्वेन्द्र खनालको घोषणा, ‘जनताले भने जस्तै प्रहरी बनाउँछु’

काठमाडौं– नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले चाहेको जस्तो प्रहरी बनाउने प्रण गरेका छन् । शनिवार काठमाडौंको नरेफाँट स्थित कोटदेवी विद्यानगर प्रहरी प्रभागको नवनिर्मीत भवन उदघाटन कार्यक्रममा बोल्दै खनालले भने,

अबको ५ वर्षमा अरु कम्युनिष्ट पार्टी रहन्नन्: योगेश भट्टराई

झापा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा

विवेकशील साझाका संयोजक लगायत नौं जना पक्राउ

काठमाडौं । माइतार मण्डलाबाट अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशनमा उत्रेकालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो ।

एक्कासी सलमानको फिल्मको नाम फेरियो, किन ?

काठमाडौं । अली अब्बासको निर्देशनमा बँन्न गैरहेको सलमान खानको नयाँ फिल्मको धेरैजसो काम परिर्वत हुने खबरले चर्चा बटुलिरहेको छ । पछिल्लो समयको ताजा जानकारी अनुसार फिल्मको नाम भारत नराखेर हिन्दुस्थान

अझै तीन दिनसम्म देशैभर वर्षा हुने

काठमाडौँ । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति

नागढुंगाबाट तीन किलो सुन सहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले तीन किलोग्राम सुनसहित २ जनालाई काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको छ । काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले दिएको जानकारी अनुसार शनिबार बिहान काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

झापा |  झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि

कवित – रात

अशोक नेपाल अचेल रातभर अनिँदो बस्छन् यी शहरहरु साँघुरा गल्लीहरुमा चलिरहेछन् देहव्यापारको मेला रौसिंदै सरिक भएकाछन् मेलामा पितृसत्तात्मक समाजका केही ठेकेदारहरु जिन्दगी मुर्झाएपछि फुलेका रङ्गीन फुलहरुले मेटीरहेछन् योवनको मृगतृष्णा ।

सात सय १५ लिटर मदिरा प्रहरीको नियन्त्रणमा

गौशाला | महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ । त्यस्तै एक हजार ८५०

आगलागीमा करिब ३५ लाखको घाटा

नवलपरासी । नवलपरासीको कावासोतीको विपी चोकमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । बीपी चोकमा रहेको रमेश खत्रीको रमेश हार्डवयरमा शनिबार बिहान आगलागी भएको हो । आगलागीको कारण

करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालगञ्ज | विद्युतको हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेण्ट लागेर बाँके राप्ती सोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे