हिमालपोस्ट, Author at Himal Post - Page 2178 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

अबैधानिक कामदारलाई आजदेखि पक्राउ गर्दै !

मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई आजदेखि पक्राउ गर्ने भएको छ। वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै

मौसम विभागले भन्यो ‘यी नदीमा भिषण बाढी आउनसक्छ सतर्क रहनु होला’

काठमाडौं । मनसुन सक्रिय भएकाले बाढीको खतरा हुने भएकाले सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार रोमबार चुरे तथा महाभारत शृङ्खला भएर

विश्वकपबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डरले लिए सन्यास

मस्को । जारी विश्वकप फुटबलबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् । ३४ वर्षे

रसियालाई आफ्नै भूमिमा स्पेनको चुनौति,क्रोएसियाको डेनमार्क संग के होला आज ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् । आइतबारको पहिलो खेलमा बेलुका पौने

सुन्तलीले मनाईन मुसहरका बालबालिकासँग आफ्नो जन्मदिन

बर्दिवास । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् ।

गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट

विश्वकपको अन्तिम १६ : दुई राष्ट्रमध्ये एक राष्ट्रको यात्रा समाप्त हुनेछ आज

काठमाडौं । विश्वकपको नकआउट चरणमा आज पनि दुई महत्वपूर्ण खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा स्पेनविरुद्ध आयोजक रसिया मैदानमा उत्रनेछ । लुज्निकी रंगशालमा बेलुकी पौने ८ बजे सुरु

लक्षित वर्गका कार्यक्रमहरू वास्तविक लक्षित वर्ग सम्म पुग्छन् : वडा अध्यक्ष  विष्ट

मङ्गल बास्कोटे/लम्की एक वर्षीय कार्यकालमा निर्वाचनमा जनता माझ बोलेका केही भए पनि प्रतिबद्धता पुरा गर्न पाउँदा आफू निकै हर्षित भएको कैलालीको लम्की चुहा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पूर्ण

महान रोनाल्डो: आफु हार्दा पनि काभानीलाई काँध थापे

खेल, खेल मात्रै होइन, भावनाहरुको भव्य रुप हो । अनि हो उत्साह, उत्कर्ष, आँसु र मुस्कानको आधार । अझ फुटबल र त्यसमा पनि विश्वकप । यसमा खेलाडी वा त्यससँग प्रत्यक्ष

७ गोलको खेल: एमबाप्पे चम्किए, विश्वकपमा ‘यु’ टर्न

काठमाडौं- दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान

ओलीको दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित

गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको खबर आज कारोबार दैनिकले छापेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति

फुटबलका दुई बादशाहको सपना अधुरै !

काठमाडौं– वर्तमान पुस्ताका उत्कृष्ट फुटबलरद्वय लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएका छन्। अर्जेन्टिना मेसीको कप्तानी र पोर्चुगल रोनाल्डोको कप्तानीमा मैदान उत्रिए पनि दुवै टिम