हिमालपोस्ट, Author at Himal Post - Page 2016 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

यी हुन् बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने युवक

अहमदाबाद (बिबिसी) एकल महिलासँग बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने एकजना युवकलाई गुजरात प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार, यो ठगले सबनध विच्छेद भएका र पति गुमाएका महिलाहरुसँग

महंगीले जनताको ढाड सेकिएका बेला दशैँको मुखैमा सवारी भाडा वृद्धि

काठमाडौं । सरकार र यातायात व्यवसायी महासंघबीच यातायात भाडामा १० प्रतिशत वृद्धि गर्ने सहमति भएको छ । हिजो बसेको सरकार र संघको बैठकले यातायात भाडा वृद्धि गर्ने र अग्रिम टिकट

मकाउको तीज कार्यक्रमबाट बचेको पैसा चितवनका चेपाङ विद्यार्थीलाई।

मकाउ,चीन।नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउले बृहत् रूपमा आयोजना गरेको तीजको दर खाने कार्यक्रम एतिहासिक रूपमा सम्पन्न भएको छ। गैर आवासीय

भट्टराईद्धारा लिखित प्रेममा आधारित ‘प्रिय सुफी’ सार्वजनिक

काठमाडौं- लेखक सुविन भट्टराईद्धारा लिखित पाँचौ कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ। अभिनेत्री आँचल शर्मा, गायिकाद्वय शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा अभिनेत्री आँचल

प्रचण्ड गरे डरलाग्दो खुलासा

काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेतृ साहना प्रधानले नेपालको राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलका बीच पनि आफूलाई राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभ्याएको

प्रतिपक्षसँग मिलेर काम गर्न सरकार तयार छ :प्रधनमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले कर्मी

खाना पकाउने ग्यास सिलिन्डर पड्कदा घर जलेर नष्ट

मनाङ । नासुङ गाउँपालिका ५ थोँचेमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । शनिबार बिहान खाना पकाउने ग्यास सिलिन्डर पड्किएर स्थानीय दावा डोमा लामा गुरुङको घर जलेर पूर्णरुपमा

बाबुले गरे छोरीको बलात्कार

दाङ । तुलसीपुर–५ का बलबहादुर परियार (नाम परिवर्तन)ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ

जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतका पहाडी राज्य हिमाचल प्रदेश र जम्मु-कास्मिरमा भएका दुई छुट्टा-छुट्टै सडक दुर्घटना हरूमा १७ जनाको ज्यान गएको छ । शनिबार विहान हिमाचल राज्यको शिमला जिल्लामा एउटा यात्रुवाहक

राहुल गांधीले मोदीलाई ‘चोर’ भने !

नयाँ दिल्ली । भारतमा प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गांधीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाउँदै “चैकिदारले नै चोरी गरेको” भन्ने अभिव्यक्ति दिएका छन् । फ्रान्ससँग बहेको बहुचर्चित रक्षा सम्झौता

सलमान खान बिरुद्ध उजुरी

एजेन्सी । बलिउड अभिनेता सलमान लगाएत अन्य कलाकारबिरुद्ध बिहारमा गत शुक्रबार एफआईआर दर्ता भएको छ । अभिनेता खानको होम प्रोडक्शनको आगामी फिल्म ‘लभ रात्रि’को बारेमा उजुरी दर्ता गरिएको हो ।

प्रचण्डले भने: हामी अलि बढी फोहोरी भएका छौं

काडमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबाट जनताले ठूलो अपेक्षा राखे पनि आफूहरुको गतिविधि आत्मकेन्द्रित भएको बताएका छन्। ‘ऐतिहासिक अवसर र जोखिमको बीचमा पार्टी एकता गरेका छौं।