बाबुले गरे छोरीको बलात्कार - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बाबुले गरे छोरीको बलात्कार



दाङ । तुलसीपुर–५ का बलबहादुर परियार (नाम परिवर्तन)ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका हुन् ।

किशोरीको नेपालगञ्जमा उपचार भइरहेको छ । बलात्कारका आरोपीलाई पक्राउ गरिएको छ ।