हिमालपोस्ट, Author at Himal Post - Page 1812 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

विप्लबले दिए गाउँमा रहेका पार्टीका नेतालाई लाठी लिएर लगार्ने चेतावनी !

काठमाडौं । । नेकपा माओवादी विप्लव समुहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समुहले गरेको छ ।विप्लव

वडाध्यक्षलाई आफ्नै श्रीमतीले मुद्दा हालिन

सिन्धुली । मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी श्रीमती ४३ वर्षीया सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन । उनले आफूलाई श्रीमानले

गोकुल बास्कोटालाई पर्यटनमन्त्री बनाउन चलखेल

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको मन्त्रीमन्डलमा हेरफेर गर्ने विषयमा सल्लाह भएको छ । मन्त्रिपरिषद्मा केही परिवर्तन आउन

देउवाले पौडेललाई किनेपछि कार्यकर्ता अन्योलमा

काठमाडौं । २०७५ फागुन २५ गते पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दी पुगेर तातोपानीमा पौडी खेलेपछि पौडेलनिकट कांग्रेसका नेता तथा कार्यकर्ता आफ्नै शरीरमा चिसो पानी खन्याउने अवस्थामा

विप्लवकाे कार्यालय प्रहरीको कब्जामा

नेपाल कम्युनिस्ट पार्टी ‘विपलव’ समुहको रुपन्देहीको पार्टी कार्यालय प्रहरीले निन्त्रणमा लिएकाे छ । ‘रातो घर’ भनिने विप्लव समुहकाे रूपन्देही कार्यालयमा हस्तक्षेप गरी प्रहरीले भवन खाली गराएकाे छ । विप्लव समुहलाई

प्रधानमन्त्रीको विमान ‘होल्ड’ गराउनेमाथि कारवाही

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा होल्ड गराएको भन्दै सम्बन्धित निकायका कर्मचारीलाई विभागीय कार्वाहीको सिफारिस गरिएको छ। गत फागुन २१ गते झापाबाट काठमाडौं फर्किने क्रममा

लैङ्गिक समानता नितीको मस्यौदा माथी छलफल

विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाको लैङ्गिक समानता नितीको मस्यौदा माथी छ्लफल गरिएको छ । लैंगिक समानतामा नितीको आवश्यकता महशुस गर्दै केही समय पहिला नगरपालिकाले महिला पुनस्थापना केन्द्र (ओरेक)

प्रचण्डको मुडेबलले जोगियो विना मगरको पद

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुहारी बिना मगरलाई मन्त्रीबाट हटाए अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउनुपर्ने अडान राखेको श्रोत बताउँछ । मन्त्रीपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको

फेसबुक र गुगलबिरुद्ध आन्दोलन

एजेन्सी– न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणको भिडियो कयौँ घन्टासम्म फेसबुकमा थियो । फेसबुकले भिडियो हटाउन निकै समय लगायो । यसले न्युजिल्यान्डका केही कम्पनीहरुलाई फेसबुकको विरोध गर्न बाध्य बनाएको छ

पैसा बनाउने भन्दै काठमाडौंमै ठगी

काठमाडौं– ठगका अनेका दाउ भनेझैं पैसा बनाउने भनेर ठग्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी ओखरबोटका ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुंगा दियालेका ४४ वर्षीय मानबहादुर

सांसद नवीना लामा अस्पताल भर्ना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा सांसद नवीना लामालाई अस्पताल भर्ना गरिएको छ। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक डा

डा. भट्टराईको नजरमा सरकार अधिनायकवादी भएका ९ प्रमाण

काठमाडौं : डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले सेना परिचालन पनि प्रधानमन्त्री एक्लैले गर्न सक्ने गरी हुन लागेको ऐन संशोधनले सरकार स्वेच्छाचारी र अधिनायकवादउन्मुख बन्न खोजेको आरोप लगाएका छन्