हिमालपोस्ट, Author at Himal Post - Page 1810 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

चुप-चाप सीके !

लहानमा सीके राउतको नागरिक अभिनन्दन भएन, पहिलो प्रदर्शन कार्यक्रम नै फितलो देखियो । सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले पार्टी घोषणाको भोलिपल्ट (आज) लाहानमा कार्यकर्तासहितको जुलुस प्रर्दशन गरेको छ

कांग्रेसका दुई नयाँ काम : कार्यकर्तामा उमङ्ग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै अनुशासन समितिलाई पूर्णता दिएको

मोदी माथि थेसिस

काठमाडौं । भारतका मेहुल चौकसी नामका विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे पीएचडी गरिरहेका छन् । उनले यसका लागि थेसिस पनि बुझाएका छन् । थेसीसका लागि उनले सरकारी अधिकारीदेखि किसान र

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा चिनियाँ नागरिक ५० वर्षिय एलेस रेकिन र सिंगापुरका ७ वर्षिय याङ जुयाङ जी घाइते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाइडिङ

विश्वकै ‘शक्तिशाली ५० महिला’को सूचीमा प्रियंका

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए। अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ। प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा

गृहमन्त्री थापाले गरे सांसदहरुको बारेमा नया खुलासा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने

द्वन्द्वकालीन दोषीलाई कारबाहीको माग गर्दै गोविन्द केसी राष्ट्र संघ पुगे

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका गोविन्द केसीले अब द्वन्द्वकालीन घटनाको विषयलाई पनि आफ्नो एजेन्डा बनाएका छन् । डा. केसीले अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सिनाको

प्रचण्डलाई अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर !

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछी अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर गरेको छ । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने

कैट्रिनालाई सलमानले दिए नयाँ ‘रेन्ज रोबर’ कार

काठमाडौं । कैट्रिना कैफले दुवई टुरबाट फर्किने बित्तिकै नयाँ ‘रेन्ज रोबर’ कार किनेकी छन् । उनले ६५ लाख अर्थात नेपाली १ करोड ४ लाख बरावरको सुविधासम्पन्न कारको नयाँ नम्बर समेत

मन्त्री महासेठ भन्छन : टुटल र पठाओलाई कारबाही

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विदेशी कम्पनी कम्पनी टुटल र पठाओले गैरकानुनी रुपमा यात्रु ओसार्दै आएको बताउँदै संविधान नमान्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । “संविधानको

कांग्रेसमा ३२ बर्षे नारा चर्कियो : कार्यालयमा धर्ना

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरु ३२ बर्षे नारा लगाउँदै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । नेविसंघको नेतृत्व ३२ बर्ष मुनिकालाई दिनुपर्ने माग राख्दै उनिहरुले

सिके राउतको प्रद्धर्शनः कार्यकर्ता एकाएक घटे

डा. सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले लहानमा आज मंगलबार सिरहाको लहानमा प्रदर्शन गरेको छ । सरकारसँग भएको ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा. राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम