हिमालपोस्ट, Author at Himal Post - Page 1814 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

जोन अब्राहम भन्छन : पत्नीसँग हुँदा मिडियाले फलो गरेको मन पर्दैन

नायक जोन अब्राहम अहिले चलचित्र ‘रोमियो अकबर वाल्टर’को प्रमोशनमा व्यस्त छन् । चलचित्र प्रमोशनका क्रममा जोनले आफ्नो व्यक्तिगत जीवनको बिषयमा पनि कुरा गरेका छन् । जोनले व्यक्तिगत कुराकानी गर्दै पत्नी

सिके राउतले मुख खोले : यस्तो छ बैठकको छलफल

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारसँग भएको ११ बुँदे सहमतिमा ‘जनमत संग्रह’ भन्ने शब्द उल्लेख नै नभएको बताएका छन् । गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै

आमिर खानको अभिनयबाट सन्यास : के हो रहस्य ?

आमिर खान यस्ता अभिनेता हुन्, जसले फिल्ममा आफ्नो चरित्रलाई हदैसम्म न्याय गर्छन् । त्यही कारण हरेक फिल्ममा आमिर खान आफु हावी हुँदैनन् । उनले जुन पात्रको भूमिका निर्वाह गर्छन्, त्यही

सुमार्गीको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा, के होला फैसला?

काठमाडौं- विवादास्पद व्यापारी अजेयराज सुमार्गीले इन्भेष्टमेन्ट बैंकमा रकम नफर्काएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफै सुनुवाइ गर्दैछन्। राणा र न्यायधीश बमकुमार श्रेष्ठको इजलासमा आज उक्त मुद्दामा सुनुवाइ हुँदैछ। गत पुस १०

ब्लड क्यान्सर पीडित मिना भन्छिन् – ए भगवान् मलाई बचाउ, मलाई बाच्ने इच्छा छ !

विशाल पाण्डेय / सुखड,कैलाली । ऐया दुख्यो , मलाई बचाउ , अस्पताल लैजाऊ , म बाच्न चाहन्छु । यी य यस्तै आवाज सुनिन्छ कैलालीको बर्दगोरीया गाउँपालिका – २ स्थित कुम्भीया

बिना मगरको इज्जत जोडिएको मेलम्चीको पानी कहिले ?

काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ । करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा

अहिलेका सबै मन्त्री ठिक छन् : प्रम ओली

विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै मन्त्रिमण्डल हेरफेर नहुने प्रस्ट पारेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिक्त रहेको मन्त्री पद बहाली हुने तर मन्त्रिमण्डल भने अहिले नै

पूर्वराजाले भने : जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ !

काठमाडौं । तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका छन् । उनी झापामा चिया बगानमा बसेका छन् । आजको भने उनको औपचारिक कार्यक्रम

रामवरणलाई नदिएको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिदै चिन

काठमाडौं– चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो

काठमाडौंमा फेरी भूकम्पको धक्का

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो

आजदेखि ३ दिन मेघ गर्जन सहित हल्का पानी पर्ने

काठमाडौँ –आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज, भोली र पर्सी बुधबार सम्म

जनप्रतिनिधिका अनेक-अनेक अवैध धन्दा

काठमाडौँ – जनप्रतिनिधिको संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ । जनताको कामसँगै तल्लो तहमा विकास