हिमालपोस्ट, Author at Himal Post - Page 1766 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

देउवामुक्त कांग्रेस बनाउने यस्तो छ गोप्य तयारी

पार्टी सभापति शेरबहादुर देउवालाई पद छाड्न दवाव दिने रणनीतिसहित कांग्रेसका ५१ जिल्ला सभापति काठमाडौंमा भेला भएका छन्। महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि असन्तुष्ट बनेका जिल्ला सभापति काठमाडौँमा भेला भएका

बार मत गणना : दुवै पक्षको तिब्र प्रतिस्पर्धा (पछिल्लो अपडेट)

नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन्। श्रेष्ठले दुई

विप्लवका नेताले गरे आत्मसमर्पण

रामेछाप : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इञ्‍चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्। सुनापति गाउँपालिका इञ्‍चार्ज लोकबहादुर रानामगरले बुधबार प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका

विप्लप राजनीतिक मूलधारमा आउने खुलासा

सोलुखुम्बु। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लप समूह अब छिट्टै राजनीतिक मूलधारमा आउने बताएका छन् । मंगलबार सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाले निर्माण गरेको गाउँसभा हल तथा प्रहरीचौकीको

कांग्रेस जिल्ला सभापतिको गोप्य भेलाको : विशेष महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय नेतृत्वले पार्टी हितमा काम गर्न नसकेकोे भन्दै नेतृत्वप्रति संघीन आरोप लगाएका छन् । उनीहरूले पार्टीमा मौनमौजी मौलाएकाले त्यसविरुद्ध सशक्त प्रतिरोध

बिप्लवका नेता कार्यकर्ता पक्राउ

बिर्तामोड : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा

फेसबुकको नयाँ फिचर : स्टाटस डिजाइन गर्न सकिने

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपेको हाे । यो

आज पनि सन्दीप खेल्दै : के छ रेकर्ड ब्रेक गर्ने तयारी ?

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५

चेन्नईको लज्जास्पद हार, मुम्बई उक्लियो १ स्थान

एजेन्सी । साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । यो हारसंगै

अफगानिस्तानमा बाढीको बितण्डा : ४२ हजार विस्थापित

काबुल । अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीको कारण ४२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले बुधबार जानकारी दिएको छ । अफगानिस्तानको छ ओटा

‘तपस्वी’ रामबहादुर बम्जन विदेश भाग्ने तयारीमा

पाँच अनुयायी हत्याको विषयमा प्रहरी अनुसन्धान घेरामा रहेका रामबहादुर बम्जन विदेश भाग्ने तयारी छन्। उनी निकट समूहले बम्जनलाई विदेश भगाउन प्रयास गरिरहेको हो। तपस्वीको भेषमा आश्रम सञ्चालन गर्दै आएका उनी

मुम्बईद्वारा चेन्नईलाई १७१ को लक्ष्य : सुर्य कुमारको ५९ रन

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्गसलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वान्खाडे क्रिकेट