हिमालपोस्ट, Author at Himal Post - Page 1667 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्रीले कसैलाई मान्छे नै मान्दैनन : पौडेल

सिन्धुली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको

पाल्पामा जमिनमुनि ग्यास निस्कियो

पाल्पा – माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर

गगन थापा भन्छन् – यो इतिहासको सानो घटना होइन

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो भएको टिप्पणी गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गरेको भन्दै

डिभीको नतिजा हेर्ने वेबसाइटनै बन्द 

काठमाडौं -अमेरिकी डाइभर्सिटी भिषा (डिभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटनै बन्द भएको छ । एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि साइटमा समस्या आएको बताइएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ

पाकिस्तानको लाहोरमा विस्फोट

पाकिस्तानको लाहोरमा विस्फोट भएको छ । पञ्जाब राज्यको लाहोरस्थित प्रमुख सुफी धार्मिक स्थलबाहिर विस्फोट भएको हो । घटनामा कम्तीमा तीन जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले

मन्त्री महासेठले बलात्कारको घटना दबाउन खोजेको आरोप !

काठमाडौँ – धनुषा महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन्। उनी घरी घटना सम्झेर झस्किन्छिन् त घरी त्यत्तिकै यताउति हेरेर टोलाउँछिन्। वैशाख २५ गते

डीभी चिठ्ठा परेनपरेको यसरी हेर्नुहोस्

काठमाडौँ – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मङ्गलबार राति प्रकाशित भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा प्रकाशित भएको हो ।

टोले गुण्डाजस्तै हप्ता उठाउने ट्राफिक प्रहरी

काठमाडौँ – बारा जिल्लामा ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिने गरेको रहस्य बाहिर आएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयामा रहेको ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा बिट राखेर सयौँ

जेलमै गोली हानाहान, कम्तिमा सातजनाको मृत्यु

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा गोली हानाहान हुँदा कम्तिमा सातजनाको ज्यान गएको छ । जेलमा भएको गोली हानाहानमा झण्डै २० जना घाइते भएका छन् । अवस्था नियन्त्रणमा लिनका

कक्षा ९ मा अध्ययनरत सुलेमान कञ्चनपुरबाट बेपत्ता , घरमा रुवाबासी

कञ्चनपुरको दक्षिणी भेग आई.बि.आर.डीबाट एक बालक बेपत्ता भएका छन्। एजी ईङलिश हाई स्कुल पुनर्वास न.पा. २ मोती बस्तीबाट कक्षा ८ पास गरी ९ कक्षामा भर्ना हुन लागेका सुलेमान मिजार सोमबारदेखि

दिल्ली भर्सेस हैदराबाद – इतिहास बदल्ने अवसर

काठमाडौं -जारी आइपिएलको प्लेअफ चरणको ईलिमिनेटर राउण्डमा आज क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । बिशाखापटनममा हुने खेल साँझ नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । तेस्रो स्थानमा रहेको दिल्लीले

पतिकै अगाडि ‘ग्याङ रेप’ गरेको भिडियो भाइरल

राजस्थानको अलवर जिल्लामा एक दलित दम्पतिलाई बाटो छेकेर सुनसान ठाउँमा लगियो । र, श्रीमान्‌कै अगाडि सामूहिक बलात्कार गरियो । घटनाको भिडियो भाइरल भएको छ । यसलाई लिएर दलित सङ्गठनहरूले अलवरको