डीभी चिठ्ठा परेनपरेको यसरी हेर्नुहोस् - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डीभी चिठ्ठा परेनपरेको यसरी हेर्नुहोस्



काठमाडौँ – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मङ्गलबार राति प्रकाशित भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा प्रकाशित भएको हो ।

डीभी चिठ्ठा परेनपरेको यहाँ निम्‍न लिङ्कमार्फत हेर्न सकिनेछ।

https://dvlottery.state.gov/