
काठमाडौँ -मङ्गलबारको संसद बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हङ्गामा भयो ।

एजेन्सी । मुम्बई ईन्डियन्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बईले फाइनलमा स्थान पक्का गरेको हो ।

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको समान्य लक्ष्य दिएको छ । घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको

काठमाडौँ – अहिले आईपीएलको सिजन छ । भारतमा मात्र नभएर क्रिकेटप्रेमी सबैले हेर्ने टुर्नामेन्ट हो आईपीएल । विश्वभर करौडौँले हेर्ने आईपीएलमा कसले के भन्यो भन्ने विषय पनि उत्साहका साथ हेर्ने

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता वितरण तत्काल रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मलता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम

काठमाडौँ – संसदको बैठक मङ्गलबार हङ्गामा भयो । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरी प्रश्नहरूको जबाफ प्रस्तुत

काठमाडौँ – हिजोमात्र घोषणा भएको समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण गरेका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको सङ्घीय

काठमाडौँ – आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति’लाई वास्ता नगरी जबाफ

पोखरा- पोखरा विमानस्थलमा अल्ट्रालाइटको जाइरोकोप्टर दुर्घटना भएको छ । मङ्गलबार दिउँसो करिब साढे २ बजे यात्रुलाई साइटसिइङ गराएर फर्किएपछि ल्यान्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लिएर चौर किनारामा पुग्दा दुर्घटना भएको

काठमाडौँ – प्रतिनिधि सभामा मदनभण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मङ्गलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काङ्ग्रेसका नेता देवेन्द्रराज कँडेलले “दुईतिहाईको सरकारले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले सुन तस्करी बन्द गरेको दाबी दोहोर्याएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार उनले तस्करीका सबै प्वाल

काठमाडौँ – बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम