हिमालपोस्ट, Author at Himal Post - Page 1619 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

नवलपरासीमा हावाहुरीको बितण्डा ,२ सय घरको छाना नै गायब

नवलपरासी – नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार

भारतीय सेना नेपाल छिर्न खोज्दा गिरिजाले रोकेको खुलासा

काठमाडौं । संसार हल्लाएको १९ जेठ, ०५८ को दरबार हत्याकाण्डका बेला अनुसन्धानको सहयोगका नाममा भारतीय सेना नेपाल छिर्न खोजेको खुलासा भएको छ । तत्कालिन राजा वीरेन्द्र शाहका पाश्र्ववर्ती सुन्दरप्रताप रानाको

नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिए

सिरहा । कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । नगरपालिकाका ओभरसियर छेदीकुमार साफी कार्यकक्षमै कुटिएका हुन् । ओभरसियर साफीलाई कल्याणपुर ७ स्थित रमपुरा भेडियाका दीपेन्द्र यादवसहितको समूहले काम गरिरहै बेला

ओलीले एकलौटी ढंगले सरकार चलाए :नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका काम सन्तोषजनक नभएको बताएका छन् । काठमाडौंको हनुमानस्थानस्थित अर्ग्यानिक क्विन रेष्टुरेन्टको शुभारम्भ गर्दै उनले सरकारको काम कारवाहीबारे असन्तुष्टि

अभिनेत्री जूही चावलाको यस्तो बयान ,जसले चर्चाको शिखर छोयो

एजेन्सी । बलिउड अभिनेत्री जूही चावला आफ्नो एक बयानका कारण चर्चामा छिन् । जूही चावलालाई लाग्छ कि उनका छोरा अर्जुन कलाकार बन्नसक्नेछ, किनभने उनले अरुको राम्रो नक्कल गर्न आउँछ ।

सुदूरपश्चिम प्रदेशका महत्वाकांक्षी योजना कार्यान्वयन भएनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु बजेटमा समावेश गरेका महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु आर्थिक वर्षको अन्त्यतिरसम्म कार्यान्वयनमा जान सकेका छैनन् । बजेटमा समावेश सरकारका महत्वाकांक्षी अधिकांश योजना यसै वर्ष कार्यान्वयन

पाँचथर हत्याकाण्ड :कस्तो छ भागेर बाँचन सफल भएकी बालिकाको अवस्था ?

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भयो । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले

गोली लागि घाइते भएका विप्लव कार्यकर्ता घिमिरेको मृत्यु

भोजपुर। भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा

यस्ता छन् एसीका बेफाईदा

गर्मी याममा कतिपय घरमा एयरकन्डिसनर चल्ने गर्छन् । गर्मीमा राहत दिलाउने राम्रो विकल्प भएपनि एसीले मान्छेको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । विभिन्न स्वास्थ्य सम्बन्धि समस्या निम्त्याइरहेको हुन्छ । –

विप्लबले प्रेस विज्ञप्ति जारी गर्दै यसो भने

विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारण प्रस्तुत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा

बाल रोग विशेषज्ञ डा विमल अग्रवालको निधन

काठमाडौं । विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा विमल अग्रवालको निधन भएको छ । वैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा अग्रवालको उपचारकाक्रममा मंगलबार राति १०।५८ मा निधन भएको

एकाएक मौसममा परिवर्तन ,यस्तो हुनेछ आजको मौसम

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाखाशाले जनाएको छ । अपराहन्नपछि देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ, त्यसअघि आंशिक बदलीको अवस्था