वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी
काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी मंसीरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पौडेलले
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रकृयाको मर्मविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन् । संसदमा जारी नीति तथा
काठमाडौँ- स्थानीय तहको चुनावी परिणाम अनपेक्षित आएपछि नेकपा एमालेको शिर्ष तहमा उथलपुथलको सम्भावना देखिएको छ । चुनावी परिणामको झट्काले शिर्ष नेताहरू सार्वजनिक कार्यक्रम र ‘मिडिया फेस’ गर्न चाहिरहेका छैनन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नयाँ टिमसँग सधैँ साथमा रहेर काम गर्ने बताएका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएपछि थापाले
काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह आफू निर्वाचित भएलगत्तै एक्सनमा उत्रिएका छन् । निर्वाचित घोषणा भएका दिन नै सानो धन्यवाद र्याली राखेर उनी फोहरको दिर्घकालिन व्यवस्थापनका लागि डम्पिङ साइडमै पुगेर
स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति लिएको छ। वर्तमान सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली
भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएपछि अस्पताल भर्ना भएकी छन्। शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएकाे हाे। उनको टाउकोमा
काठमाडौं । सरकराले पेट्रोलियम पदार्थको कर घटाउने भएको छ । सरकारले प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको हो । अर्थ मन्त्रालयका अनुसार केही दिनअघि बसेको बैठकले पेट्रोलियम पदार्थको भन्सारमा लाग्ने
काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोलेको विषयलाई लिएर एमाले सांसदहरुले पुनः बैठक अवरुद्ध गरे। सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडुलाई विशेष समय दिए। बडुले आयल निगमबारे उठेका