
जनकपुरधाम- जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी रेणु यादवलाई कारबाहीको लागि चौतर्फी दवाव परिरहेका बेला सीके राउतका कार्यकर्तालाई कारबाही माग गर्दै जसपाले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक

काठमाडौं । सरकारमा सहभागी मन्त्रीहरूको रिपोर्ट बुझ्न, माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । नेपाल

काठमाडौं– संयुक्त अधिराज्य बेलायतका लागि नेपालको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन्। आचार्यलाई

काठमाडौं- फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरीका ३१ वर्षीय मुक्ति भनिने मुक्तिनाथ खनाल छन्। नेपाल प्रहरीको

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल आर्थिक घोटालादेखि मानवतस्करीसम्मको अभियोगमा मुछिएका छन् । सीईओ धनन्जय रेग्मीलाई कारवाही गर्न बनेको समितिको संयोजक रहेका रिजाल आफैं आर्थिक घोटाला र मानवतस्करीमा मुछिएका हुन्

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन्। महाधिवेशन सकिएको दुई महिनालगत्तै देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन्। कांग्रेस विधानको दफा २३

काठमाडौं- एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि नेताहरूले असन्तुष्टि समेत जनाउन थालेका छन् । टोपबहादुर रायमाझी

काठमाडौं- कोरोना संक्रमित भएर घरमै आराम गरेका भनिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा पुगेपछि उनको अहिले चर्को आलोचना भएको छ । भक्तपुरमा भएको एक सार्वजनिक कार्यक्रममा पुगेर ओलीले भाषण

काठमाडौँ- स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले आज शितलनिवासमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएकी हुन् ।

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका छन् । विष्टले सरकार संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको त्यसको सबै श्रेय खेलाडीलाई जाने बताएका छन्। २९ जनवरी र १ फेब्रुअरीमा काठमाडौंस्थित दशरथ रंगशालामा