हिमालपोस्ट, Author at Himal Post - Page 1557 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

सार्वजनिक यातायातको भाडा बढ्यो : कहाँ कति ?

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन

वर्षाका कारण प्रभावित भयो भारत र न्यूजिल्याण्डको खेल

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन। वर्षाका कारण खेलको टससमेत हुन भएकाे छैन। दुवै टोली जारी विश्वकपमा

जब वार्नरले ट्रफी नै एउटा बच्चालाई सुम्पिदिए…

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गर्‍यो। उक्त खेलमा अष्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले शतक प्रहार गरे। १ सय ११

ऋषभ पन्तमाथि एकाएक किन लगाइयो प्रतिबन्ध ?

काठमाडौं – भारतीय टीमका ओपनर शिखर धवन घाइते भएपछि ऋषभ पन्तलाई बीबीसीआईले इंग्ल्यान्ड बोलाएको छ । तर उनलाई अहिले इन्डियन ड्रेसिङ रूममा प्रवेश गर्न प्रतिबन्ध लगाइएको खबर आएको छ ।

भीमसेनदास भन्छन : सरकार ढल्छ, गणतन्त्र जान्छ

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयकबारे शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि गरिएको दमनमा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् । संसद बैठकको सुरुमै विशेष समय लिएर उनले भने, ‘काठमाडौंवासी आन्दोलनमा

यात्रा समृद्धिको, खेती झुटको

~कुमुद अधिकारी~ कति झुट बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ? हामी साना देशका मान्छे। साना देशका मान्छेका सपना पनि सानै हुन्छन्। सानो देशका मान्छेले ठूलो मुलुक, विकसित मुलुक र आधुनिक मुलुक देखेकै हुँदैनन्।

संसदबाटै लालबाबु पण्डितलाई कार्बाही गर्न माग

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कार्बाही गर्न संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशङ्कर अरगरियाले संविधानविपरीत अभिव्यक्ति दिने मन्त्रीलाई कार्बाही गर्न

मोदीको निर्देशन: साढे नौ बजे अफिस पुग्नोस, नत्र जागिर छाड्नुस

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न

अक्षय कुमारको खतरनाक स्टन्ट हेर्नुहोस

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार आफ्नो आगामी फिल्म सूर्यवंशीमा शानदार याक्सन सिनका साथ देखिने भएका छन् । उनले केही दिनअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा सीनको भिडियो शेयर गरे ।

प्रियंकालाई बाँदर्नीले थप्पड हानेपछि ……

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो निजी जीवनका सबै रहस्य उजागर गर्ने गरेकी छन् । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफूलाई बाँदर्नीले थप्पड हानेको रहस्य खोलिन् । उनले आफ्नो

धनुषाको नगरपालिका परिसरमा बम विस्फोट

जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका परिसरमै बम विस्फोट भएको छ । बुधवार मध्य रातमा भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार

भारतलाई सिध्याउने न्युजिल्यान्डको यस्तो दाउ

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु