हिमालपोस्ट, Author at Himal Post - Page 1550 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

सुदूरपश्चिम प्रदेश सरकारद्बारा आज २९ अर्बको बजेट ल्याउँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०७६/ ०७७ को लागि बजेट ल्याउने भएको छ । आगामि आर्थिक बर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्बको बजेट ल्याउन लागेको हो

महत र केसीले देउवालाई एकाएक बहिस्कार गरेपछि…

नुवाकोट : नुवाकोटका दुवै निर्वाचन क्षेत्रलाई समेटेर लिखु गाउँपालिकास्थित चौघडामा शनिबार आयोजित नेपाली कांग्रेसको भेलामा विवादित बन्यो । तीन दशकदेखि नुवाकोटलाई नै आधार बनाएर राजनीति गर्दै आएका कांग्रेसका दुई हस्तीले

सरकारका राम्रा कामको प्रचार गर्न नेकपाले जागरण अभियान चलाउने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपुर्ण र प्रभावकारी कार्य

पहिलो खेलमै अर्जेन्टिनालाई झट्का

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । कोलोम्बियाले दोस्रो हाफको गोलको मदतले उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई २-० ले हराएको हो ।

चौतर्फी मुठभेडमा सरकार : घेराबन्दी बढ्यो, अब के हुन्छ ?

काठमाडौं – एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले

दक्षिण अफ्रिकाले निकाल्यो पहिलो जित : अफगानिस्तान स्तब्ध

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित

गोकुल बाँस्कोटा भन्छन : मैदानमा भिड्न तयार छु

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा नकरात्मक टिप्पणी गर्नेलाई मैदानमा भिड्न चुनौती दिएका छन् । गुठी विधेयकको बारेमा गलत टिप्पणी गर्नेहरुले ‘पुल्ठो’ झोंसेको आरोप लगाउँदै उनले

नेकपा भित्रै सञ्चारमन्त्री बाँसकोटालाई पद छोड्न दबाब

नेकपा सांसदले नै सञ्चारमन्त्री गोकुल बाँसकोटाले राजीनामा मागेका छन् । नेकपा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई ‘सामन्तवादी’ भनेकामा आपत्ति जनाउँदै बास्कोटाले राजीनामा दिनुपर्ने बताए । सञ्चारमन्त्री बासकोटाले कि अभिव्यक्ति फिर्ता

गुल्मी – नेकपा अध्यक्षको गोठमा गाेबर फाल्छन् सरकारी कामदार

प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएको छ । सरकारका १५ जना कामदारलाई गाउँपालिकाले ७ वडामा

फेरी रातिमा भूकम्पको धक्का

काठमाडौं– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प

अष्ट्रेलिया शीर्ष स्थानमा : श्रीलंका यसरी भयो पराजित

एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ३५

इमरानको घातक बलिङ : अफगानिस्तान सस्तोमा अलआउट

एजेन्सी – स्पिनर इमरान ताहिरले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस